सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

काठमाडौँ। संसदीय सुनुवाइ अनुमोदन भएपछि तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्‌को सिफारिसमा नियुक्त गरेकी हुन् ।

सम्बन्धित सामग्री

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

यसअघि, संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको थियो। संसदीय सुनुवाइ समितिको मंगलबार बसेको बैठकले सर्वोच्चको न्यायाधीशका लागि न्यायपरिषद्ले प्र्रस्ताव गरेको श्रेष्ठको नामलाई अनुमोदन गरेको थियो।...

राष्ट्रपतिद्धारा सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन्। मङ्गलवार राष्ट्रपति भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्यायपरिषदको सिफारिसमा श्रेष्ठलाई नियुक्त गरेकी हुन्। मङ्गलवार बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। समितिले अनुमोदन गरेसँगै श्रेष्ठलाई राष्ट्रपतिले न्यायाधीशमा नियुक्त गरेकी हुन्।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा भण्डारीले श्रेष्ठलाई न्यायाधीश नियुक्त गरेकी हुन्।  श्रेष्ठलाई मंगलबार नै संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको थियो। अनुमोदन लगत्तै उक्त जानकारी न्याय परिषद् पठाइएको थियो।   उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा कार्यरत श्रेष्ठलाई फागुन २६ गते सर्वोच्चको न्यायाधीशमा सिफारिस…

राष्ट्रपतिद्वारा सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीशमा तिलप्रसाद श्रेष्ठलाई नियुक्त गरेकी छन् । श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि नियुक्त भएका हुन् ।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १२९ को उपधारा २ बमोजिम न्याय परिषद्को सिफारिसमा श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेकी हुन् ।

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। यसअघि आजै संसदीय विशेष सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वोच्चको न्यायाधीशका लागि अनुमोदन गरेको थियो। विराटनगर उच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम फागुन […]

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा नियुक्त

१५ चैत, काठमाडौं । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । उनलाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् । यसअघि मंगलबार नै संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको थियो । गत २६ […]

सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्चकाे न्यायाधीशमा कुँवर सिफारिस

न्यायपरिषद बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बिहीबार बसेको न्यायपरिषद् बैठकले श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका...

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

सर्वोच्चको फैसला संविधान र लोकतन्त्रको पक्षमा : माओवादी प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सर्वोच्चको फैसलालाई संविधान र लोकतन्त्रको पक्षमा भएको बताएका छन्।“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आम जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।”सर्वोच्चले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।