तिलप्रसाद श्रेष्ठ सर्वोच्चका न्यायाधीश, 'यति अविश्वास गर्ने हो भने अदालत बन्द गरिदिए हुँदैन?'

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी छन्। न्याय परिषदको सिफारिसमा भण्डारीले श्रेष्ठलाई न्यायाधीश नियुक्त गरेकी