६ वैशाख, दाङ । नेपाली कांग्रेसको घोराही नगर समितिले अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ । नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा ०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो । गठबन्धनमा भागबन्डा […]