दाङ । घोराही उपमहानगरपालिकालाई मुलुककै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार घोराहीलाई बालमैत्री उपमहानगर घोषणा गरेका हुन् । बालमैत्री स्थानीय शासनका सबै सूचक तथा मापदण्ड पूरा गर्दै घोराही उपमहानगर संघीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगर बनेको हो । उपमहानगरले बालमैत्री घोषणाका लागि आवश्यक ५१ वटा सूचकहरू पूरा गरेको […]