यही आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर नागरिकका घरदैलोसम्म पुगिरहेका छन् । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू मतदान आफ्नो पक्षमा पार्न मतदातासामु विभिन्न प्रतिबद्धता लिएर घरदैलोमा व्यस्त देखिन्छन् । घोराही उपमहानगरपालिका गठबन्धन र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट […]