आरआरएनको सहयोगपछि दोलखाका तरकारी कृषक आयआर्जनमा

दोलखा । नेपाल ग्रामीण पुननिर्माण संस्था (आरआरएन) को सहयोग पछि दोलखाका कृषकहरूको जीवन शैलीमा परिवर्तन आएको छ । अहिले गाउँमै तरकारीको बीउ उत्पादन हुने र उत्पादित तरकारीले बजार पाउन थालेपछि उनीहरू तरकारी खेतीबाट आत्मनिर्भर हुन थालेका छन् । तामाकोशीको झुले गाउँका कृषकले तरकारी खेतीबाट जीविकापार्जन गर्दै आएका छन् । उराठिलो मरुभूमि झै देखिने यहाँका जमिनमा […]

सम्बन्धित सामग्री

सयपत्री फूलले रङ्गिएको सिस्नेटार (फोटो फिचर)

दैलेखको डुङ्गेश्वर गाउँपालिका –६ सिस्नेटार अहिले सयपत्री फूलले रङ्गिएको छ । उद्यमी देवेन्द्र गोदार एक सफल तरकारी कृषक हुन् । दैलेख सुर्खेत सडक खण्ड अन्तर्गत पर्ने सिस्नेटारमा उहाँको तरकारी फर्म छ ।

तरकारीको ‘हब’ बन्दै बझाङको जुजी

– भूमिराज पिठातोली/ दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिनुहुन्छ । बारीको रेखदेख उहाँको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उहाँ तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्नुहुन्छ । खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई-तीन […]

साढे ४ सयलाई कृषि औजार

शिवराज नगरपालिका–१, बनकट्टाका तरकारी कृषक कर्मराज चौधरीको आइतबार खुसीको सीमा थिएन । उनलाई नगरपालिकाले खेत जोत्न हाते ट्र्याक्टर दिएपछि ओल्टयाइपल्टयाइ हेर्दै थिए । कसरी चलाउने, जोत्ने सोध्दै थिए । एक जनाले सिकाइदिएपछि उनी चलाएर जान पाउँदा औधि खुसी भए ।

ताजा तरकारीको तीतो

तरकारी, फलफूल, दूध, दही तथा माछामासुजस्ता कृषिजन्य उत्पादनहरू साधारण अवस्थामा धेरै समय भण्डारण गर्न सकिँदैन । तरकारी महँगिदा होस् वा चाहनाअनुसार किनमेल गर्न नपाउँदा भान्सा प्रभावित हुन पुग्छ भने अर्कोतिर तरकारी उत्पादक कृषकले पनि आफ्नो उत्पादन तत्कालै बिक्री गर्न नसके खेर जान्छ । विभिन्न कारणबाट आपूर्ति शृङ्खला खल्बलिएसँगै बजारमा अभाव र मूल्य वृद्धिको शृङ्खला पनि देखापर्छ । यो अवस्था बारम्बार दोहोरिँदा तरकारी कृषक र उपभोक्ता दुवैले तीतो अनुभव गर्नुपरिरहेछ ।

ताजा तरकारीको तीतो तस्बिर

तरकारी, फलफूल तथा दूधदहीजस्ता कृषिजन्य पदार्थहरू साधारण अवस्थामा धेरै समय भण्डारण गर्न सकिँदैन । त्यसैले दालचामलजस्तो ताजा तरकारी एकैपटक धेरै किनेर घरमा राख्न सम्भव हुँदैन । घरको भान्सा तरकारीबिना अपुरो हुने भएकाले बिहान बेलुका नै जोहो गर्नुपर्ने हुन्छ । एकातिर तरकारी महँगिदा होस् वा भनेअनुसार किनमेल गर्न नपाउँदा भान्सा प्रभावित हुन पुग्छ भने अर्कातिर तरकारी उत्पादक कृषकले पनि आफ्नो उत्पादन तत्कालै बिक्री गर्न नसके खेर जाने हुन्छ । विभिन्न कारणबाट आपूर्ति श्रृंखला खलबलिएसँगै बजारमा अभाव र मूल्य वृद्धिको श्रृंखला पनि देखा पर्छ । यस अवस्थामा तरकारी कृषक र उपभोक्ता दुबैले तितो अनुभव गर्नु परिरहेछ ।

बारीमै कुहिन थाल्यो तरकारी

भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् ।

बारीमै कुहिन थाल्यो तरकारी

७ वैशाख, भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउन समस्या भएपछि उनीहरू मारमा परेका हुन् । सानो …

बारीमै कुहिन थाल्यो तरकारी

भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् ।

तनहुँमा उत्पादित तरकारी जिल्लाभित्रै खपत

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन । बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण सुरु गरेको छ ।