बारीमै कुहिन थाल्यो तरकारी

७ वैशाख, भोजपुर । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेसँगै भोजपुरका तरकारी कृषक समस्यामा परेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएको तरकारी बिक्रीका लागि बजारसम्म पुर्‍याउन समस्या भएपछि उनीहरू मारमा परेका हुन् । सानो …

सम्बन्धित सामग्री

जुम्लाको तरकारी निर्यात हुन थाल्यो

खलङ्गा– जुम्लामा उत्पादन हुने स्याउलगायत तरकारीजन्य उत्पादन बाहिरी जिल्लामा निर्यात हुन थालेको छ । यहाँ उत्पादित आलु, भेडेखुर्सानी, काउली गोवी र गोलभेडालगायत निर्यात हुने गरेको छ । कारितास जर्मन र कारितास नेपालको सहयोगमा पेस नेपाल जुम्लाको साझेदारीमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनीकरण जलवायु अनुकूलन परियोजना सञ्चालनमा छ ।   यो परियोजनाको सहयोगमा सञ्चालित […]

वैदेशिक रोजगारबाट फर्केका युवाहरूको तरकारी मोह : गाउँ नै तरकारीमय

धनकुटा :  धनकुटा नगरपालिका-४ ठोकाका श्रवणकुमार आठपहरिया बारीमा रहेका काउली, खुर्सानी टिपेर बेच्ने तयारीमा छन्।‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ’, काउली काट्दै गरेका आठपहरियाले भने, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु।’आठपहरियालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ। तरकारी बेचेर यो वर्ष ७ लाख रुपैयाँ भित्रिने उनको अनुमान छ। अहिले उनले ६ रोपनी बारीमा तरकारी खेती गरेका छन्। आठपहरिया मात्रै होइन, ठोकाका अधिक

तरकारी खेतीबाटै वार्षिक ५ करोड आम्दानी

सिन्धुपाल्चोक, पुस १८। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ डडुवाकी मीना नेपालको बारीमा लटरम्म गोलभेँडा पाकेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्ष अघिसम्म विदेश जाने चक्करमा थिएँ,’ गोलभेँडा टिप्दै गरेकी नेपालले भनिन्, ‘अहिले तरकारी खेतीमै व्यस्त हुने गरेको छु ।’ नेपाललाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर […]

घट्न थाल्यो तरकारीको मूल्य

दसैं सुरु हँुदा आकासिएको तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको छ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही बढेपनि सोमबारदेखि घट्न थालेको हो । दसैंको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउलीलगायतका केही बस्तुको मूल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो ।दसैंको […]

दसैं सुरु भएसँगै अकासिएको तरकारी र फलफूलको भाउ घट्न थाल्यो

काठमाडौँ – दसैं सुरु हुँदा अकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो। दसैँको समयमा खासगरी गोलभेडा, काँक्रो, काउलीलगायत केही वस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याजलगायतको मूल्य […]

घट्न थाल्यो तरकारीको भाउ

दसैँ सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ बिस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । दसैँको समयमा खास गरी गोलभेँडा, काँक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याज लगायतको मूल्य सामान्य बढेको थियो । दसैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरूले गुनासो थियो । तर, दसैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य बिस्ता

काठमाडौंमा तरकारी र फलफूलको भाउ घट्न थाल्यो

काठमाडाैं : दशैँ सुरु हुँदा बढेको तरकारी तथा फलफूलको मूल्यमा सोमबारबाट घट्न थालेको छ।दशैँको समयमा खासगरी गोलभेडा, काँक्रो, काउली लगायतका केही बस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु‚ प्याज लगायतको मूल्य सामान्य बढेको थियो।दशैँका वेला फलफूलको मूल्य अत्यधिक महँगो भएको उपभोक्ताको गुनासो थियो। दशैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए।उनले माग सामान्य हुँदै जाँदा मूल्

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

मुलुकभर फैलिएको कोरोना भाइरस संक्रमणरोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञाका कारण किसानको उब्जनी बिक्री नभएको हो। सुनकोसी गाँउपालिका–७, नागीमा व्यावसायिक कृषिमा लागेका युवाले फलाएको बेमौसमी काउली बिक्री नहुँदा उनीहरू चिन्तित छन्।...

हाट–बजार बन्द भएपछि बारीमै कुहिन थाल्यो तरकारी

कोरोनाका कारण जिल्लाका हाट–बजार बन्द भएपछि रौतहटका किसानले लगाएको तरकारी बारीमै कुहिन थालेको छ । स्थानीय प्रशासनले हाट–बजार बन्द गरेको र गाउँमा तरकारी बेच्नसमेत समस्या भएपछि किसानको तरकारी बारीमै कुहिन...

थाहा नगरका किसानको बारीमै कुहिन थाल्यो तरकारी

तरकारी उत्पादनको पकेट क्षेत्रको रूपमा परिचित मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरका किसानहरू कोरोना महामारीसँगै भएको निषेधाज्ञाको कारण तरकारी बिक्री नुहँदा चिन्तित बनेका छन् । मौसमी तथा बेमौसमी तरकारी उत्पादन गरेर त्यसकै आम्दानीमा निर्भर हुने गरेका किसानहरूलाई पछिल्लो समय उत्पादित तरकारी बिक्री नहुँदा बारीमै कुहाएर मल बनाउनुपर्ने बाध्यता सिर्जना भएको छ ।निषेधाज्ञाका कारण थाहामा उत्पादित तरकारीको […]