– भूमिराज पिठातोली/ दुर्गाथली गाउँपालिका जुजीका सिद्धराज खाती अचेल हरेक दिन बारीमै देखिनुहुन्छ । बारीको रेखदेख उहाँको नियमित जिम्मेवारी नै हो । घरको आँगनदेखि बजारसम्मै उहाँ भएको ठाउँमा तरकारीकै गफ हुन्छ । उहाँ तरकारी लगाउने तरिका, बीउबिजनदेखि माटो परीक्षणसम्मका कुरा आफन्तलाई सुनाइहाल्नुहुन्छ । खाती तरकारी कृषक भनेर चिनिन थालेको धेरै समय भएको छैन । दुई-तीन […]