धनगढी – पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचन २०७९ का लागि सुदूरपश्चिम प्रदेशमा भागबन्डा मिलाउन सकस भएको छ ।उम्मेदवारी दर्ता गर्ने दिन आउन ३ दिन बाँकी रहँदासम्म पनि भागबन्दा नमिलेको कारण ति दलहरूले उम्मेद्वार टुंगो लगाउने प्रक्रियासम्म पुग्न सकेका छैनन् । केही दिनयता गठबन्धनको प्रदेशस्तरीय बैठक निरन्तर बसिरहेको भए पनि कुन स्थानीय तहमा कसको उम्मेद्वारी […]