आसन्न निर्वाचनको लागि धादिङमा भएको चार दलिय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ। जिल्लाको १३ वटै स्थानीय तह र वडासम्म भागबण्डा गर्न दलहरु आन्तरिक गृहकार्यमा व्यस्त छन्।...
८ जेठ, जनकपुरधाम । मधेश सरकारमा सत्ता गठबन्धनलाई मन्त्रालय भागबण्डा मिलाउनै सकस भएको छ । भागवण्डा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीत सोमबार भएको छलफल बिना निश्कर्ष सकिएको छ । छलफल सकरात्मक रहेकाले भोलि बसेर टुंग्याउने कांग्रेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । ‘आजको गठबन्धनको बैठकमा छलफल सकरात्मक रह्यो […]
मकवानपुरमा सत्तारुढ ५ दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस परेको छ । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेको हो ।दलहरुले मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेकका पालिकाको नेतृत्वमा आ–आफ्नै दाबी कायम राख्दा भागबण्डामा समस्या परेको हो । बैठकमा मकवानपुरमा भागबण्डा गरेर जाने र त्यसका लागि केन्द्रले दिएको निर्देशन अनुसारको आधार र मापदण्ड अनुकुल गर्ने तयारी थियो ।
मिला दरै, तनहुँ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ दलबीच सिटको भागबण्डाको रस्साकस्सी चलेको छ । गठबन्धन टुट्न नदिने गरी भागबण्डा मिलाएर अगाडि बढ्न मुस्किल देखिएको छ । तनहुँमा गठबन्धन दलहरू बीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा तनहुँमा सकस परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच पालिकाको भागबण्डा […]
सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...
६ वैशाख, काठमाडौं । ओखलढुंगामा सत्ता साझेदार दलहरुबीच गठबन्धन संकटमा परेको छ । भागबण्डा मिलाउन नसक्दा सत्तारुढ दलहरुको बैठक नै बस्न सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले आउने चुनावमा गठबन्धन गर्न नसकिने जनाएको छ । ‘एक महिना लामो छलफल भइसक्यो । तर नेपाली कांग्रेसको अडानले गर्दा गठबन्धन ब्रेक भयो’, जसपाका प्रदेश सदस्य धीरेन्द्र […]
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पनि सत्ता साझेदार दलहरुले वडादेखि पालिकासम्मका उम्मेदवार टुंगाउन सकेका छैनन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डा नमिल्दा सत्ता गठबन्धनलाई उम्मेदवार टुंग्याउन सकस भएको हो।...
२९ चैत, धनगढी । सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनका लागि ससुदूरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन कठिन देखिएको छ । प्रदेशका नौ जिल्लाका स्थानीय तहमा भागवण्डा कसरी मिलाउने भन्नेमा प्रदेशस्तरका नेताहरु छलफलमा छन्, तर निर्णय गर्न सकेका छैनन् । हालसम्म कुनै पनि जिल्लाबाट सहमतिको निर्णय पनि आएको छैन । सत्ता गठबन्धनमा मुख्य गरी नेपाली कांग्रेस, माओवादी केन्द्र […]
१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]