सुदूरपश्चिममा गठबन्धनभित्र भागबण्डा मिलाउन सकस

२९ चैत, धनगढी । सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनका लागि ससुदूरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन कठिन देखिएको छ । प्रदेशका नौ जिल्लाका स्थानीय तहमा भागवण्डा कसरी मिलाउने भन्नेमा प्रदेशस्तरका नेताहरु छलफलमा छन्, तर निर्णय गर्न सकेका छैनन् । हालसम्म कुनै पनि जिल्लाबाट सहमतिको निर्णय पनि आएको छैन । सत्ता गठबन्धनमा मुख्य गरी नेपाली कांग्रेस, माओवादी केन्द्र […]

सम्बन्धित सामग्री

भागबण्डा मिलाउन प्याकेजमै सहमति खोज्दै सत्तागठबन्धन

काठमाडौं, चैत १० । वर्तमान आठ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरू संघ र प्रदेश सरकारको शक्ति बाँडफाँट प्याकेजमै गर्नेगरी औपचारिक छलफलमा जुटेका छन् । संघीय सरकारको सिट बाँडफाँटमा सत्ता सहयात्री दलहरूले दाबी गरेअनुसार भागबण्डा गर्न नसक्ने भएपछि दुवै तहको भागबण्डा एकै पटक गर्नेगरी सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच […]

लुम्बिनीमा सत्ता गठबन्धनको भागबण्डा मिलेन

१० वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा भागबण्डा मिल्न नसक्दा पाँच दलीय सत्ता गठबन्धन धरापमा परेको छ । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि दलहरुले भागबण्डा मिलाउन नसक्दा तालमेलका आधारमा नभई छुट्टाछुट्टै उम्मेदवारी दर्ता हुने सम्भावना देखिएको छ । भागवण्डा मिलाउन बसेका दलहरुको पटक पटकका वैठक निश्कर्षहीन हुंदै आएका छन् । गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका […]

गठबन्धनलाई भागबण्डा मिलाउन सकस

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...

ओखलढुंगामा सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन सकस

६ वैशाख, काठमाडौं । ओखलढुंगामा सत्ता साझेदार दलहरुबीच गठबन्धन संकटमा परेको छ । भागबण्डा मिलाउन नसक्दा सत्तारुढ दलहरुको बैठक नै बस्न सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले आउने चुनावमा गठबन्धन गर्न नसकिने जनाएको छ । ‘एक महिना लामो छलफल भइसक्यो । तर नेपाली कांग्रेसको अडानले गर्दा गठबन्धन ब्रेक भयो’, जसपाका प्रदेश सदस्य धीरेन्द्र […]

स्थानीय तह निर्वाचन: ताप्लेजुङमा गठबन्धनलाई भागबण्डा मिलाउनै सकस

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा सत्तारुढ गठबन्धनलाई पदीय भागबण्डा मिलाउन सकस परेको छ।

गठबन्धनमा भागबण्डा मिलाउनै सकस

आसन्न निर्वाचनको लागि धादिङमा भएको चार दलिय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ। जिल्लाको १३ वटै स्थानीय तह र वडासम्म भागबण्डा गर्न दलहरु आन्तरिक गृहकार्यमा व्यस्त छन्।...

मन्त्रालय थप्दा पनि प्रदेश १ मा भागबण्डा मिलाउन सकस

१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्‍याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]

राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

राष्ट्रिय सभामा रिक्त हुन लागेको सदस्यमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।  माघ १२ गते हुने निर्वाचनका लागि मंगलवार उम्मेदवारी मनोनयन गर्ने निर्वाचन कार्यतालिका छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान गठबन्धनको बैठक बसिरहेको प्रधानमन्त्रीका एक सहयोगीले जानकारी दिए ।  बैठकले रिक्त हुन लागेको २० सीटका लागि हुने निर्वाचनमा भागबण्डा गर्ने तयारी गरेको छ ।  २० मध्ये एक सीट सरकारको सिफारिशमा राष्ट्रपतिले नियुक्त गर्ने कोटा हो । १९ सीटमध्ये कांग्रेस आफूले १० सीट राखेर ब...

राष्ट्रिय सभामा भागबण्डा मिलाउन सोमबार गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुष १८ । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलिका लागि सारिएको हो । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । […]

बागमती प्रदेश : भागबण्डा मिलाउन खोज्दा बढ्यो खर्च

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हाल कायम रहेको ८ मन्त्रालय विभाजन गरेर १४ वटा बनाएका छन्।गठबन्धनमा रहेका दलहरुमा भागबण्डा मिलाउन उनले ६ वटा मन्त्रालय थप गरिसके पनि मन्त्रिपरिषद् भने विस्तार गरिसकेका छैनन्।गठबन्धनमा रहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशन र नेकपा माओवादीको प्रदेश अधिवेशनपश्चात मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ।मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको कामलाई व्यवस्थित बनाउन मन्त्रालय विभाजन गरेको बताए पनि सत्तारुढ गठबन्धनका दलबीच भ