सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...
सत्तारुढ गठबन्धनमा आसन्न निर्वाचनका लागि सिट बाँडफाँटमा दिनहुँजसो छलफल भइरहेको छ । तर, मधेसमा भागबण्डा मिलाउन सकस देखिएको छ । राष्ट्रिय जनमोर्चाबाहेक गठबन्धनमा रहेका सबै दलको ध्यान मधेस प्रदेशमै केन्द्रित छ ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालले मधेसमै बढीभन्दा बढी सिट दाबी गरिरहेका छन् । जसपा नेपालले आफ्नो आधार क्षेत्र भनेकै मधेस प्रदेश रहेको भन्दै प्रतिनिधिसभा र प्रदेशसभाका लागि अन्य दलको तुलनामा बढी सिट दाबी गरेको छ ।यता, कांग्रेसले पनि आफ्नो जनाधार भएको
मकवानपुरमा सत्तारुढ ५ दलीय गठबन्धनबीच भागबण्डा मिलाउन सकस परेको छ । बिहीबार राति अबेरसम्म हेटौंडामा बसेको जिल्लास्तरीय गठबन्धन बैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच भागबण्डाका बारेमा सहमति हुन नसकेको हो ।दलहरुले मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाहेकका पालिकाको नेतृत्वमा आ–आफ्नै दाबी कायम राख्दा भागबण्डामा समस्या परेको हो । बैठकमा मकवानपुरमा भागबण्डा गरेर जाने र त्यसका लागि केन्द्रले दिएको निर्देशन अनुसारको आधार र मापदण्ड अनुकुल गर्ने तयारी थियो ।
मिला दरै, तनहुँ । स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ दलबीच सिटको भागबण्डाको रस्साकस्सी चलेको छ । गठबन्धन टुट्न नदिने गरी भागबण्डा मिलाएर अगाडि बढ्न मुस्किल देखिएको छ । तनहुँमा गठबन्धन दलहरू बीच स्थानीय तहको सिट भागबण्डा नमिल्दा तनहुँमा सकस परेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी तनहुँबीच पालिकाको भागबण्डा […]
६ वैशाख, काठमाडौं । ओखलढुंगामा सत्ता साझेदार दलहरुबीच गठबन्धन संकटमा परेको छ । भागबण्डा मिलाउन नसक्दा सत्तारुढ दलहरुको बैठक नै बस्न सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले आउने चुनावमा गठबन्धन गर्न नसकिने जनाएको छ । ‘एक महिना लामो छलफल भइसक्यो । तर नेपाली कांग्रेसको अडानले गर्दा गठबन्धन ब्रेक भयो’, जसपाका प्रदेश सदस्य धीरेन्द्र […]
आसन्न निर्वाचनको लागि धादिङमा भएको चार दलिय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ। जिल्लाको १३ वटै स्थानीय तह र वडासम्म भागबण्डा गर्न दलहरु आन्तरिक गृहकार्यमा व्यस्त छन्।...
२९ चैत, धनगढी । सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनका लागि ससुदूरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन कठिन देखिएको छ । प्रदेशका नौ जिल्लाका स्थानीय तहमा भागवण्डा कसरी मिलाउने भन्नेमा प्रदेशस्तरका नेताहरु छलफलमा छन्, तर निर्णय गर्न सकेका छैनन् । हालसम्म कुनै पनि जिल्लाबाट सहमतिको निर्णय पनि आएको छैन । सत्ता गठबन्धनमा मुख्य गरी नेपाली कांग्रेस, माओवादी केन्द्र […]
चुनावी गठबन्धन गर्न विज्ञप्ति जारी गरेका जाजरकोटका सत्ता गठबन्धन दलका नेताहरु भागबण्डा मिलाउन नसक्दा हैरान भएका छन् । आसन्न बैशाख ३० हुन गइरहेको स्थानीय तहको चुनाव नजिकिँदै गर्दा सुरुमा प्रचार प्रसारमा तातिएका दलहरु अहिले भागबण्डा मिलाउन नसक्दा सुस्ताएका छन् । स्थानीय तहको निर्वाचनमा केन्द्रीय परिपत्र अनुसार सत्ता गठबन्धनका दल बीचमा चुनावी तालमेल गर्ने सैद्दान्तिक सहमति गरेका जाजरकोटका चार राजनैतिक बीच भागबन्डाको विषय भने पेचिलो बन्दै गएको छ । जाजरकोटमा नेपाली काँग्रेस, नेकपा (म
१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]