गठबन्धनलाई सुदूरपश्चिममा भागबन्डा मिलाउन सकस

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनलाई नेतृत्व भागबन्डा मिलाउन सकस देखिएको छ। प्रदेशका नौमध्ये दुई जिल्लामा मात्रै गठबन्धनमा आवद्ध दलहरुबीच नेतृत्व भागबन्डामा सहमति जुटेको छ।...

सम्बन्धित सामग्री

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस : सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यद...

धेरै सन्तुलन मिलाउन खोज्दा प्रचण्डलाई सकस भएको होः हरिबोल गजुरेल

काठमाडौं, ४ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले धेरै सन्तुलन मिलाउन खोज्दा पार्टी अध्यक्ष प्रचण्डलाई पदाधिकारी चयनमा सकस भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “प्रचण्डले विश्वासपात्र खोजेको  होइन, सन्तुलन मिलाउन खोज्नुभएको हो । कहिलेकाहीँ पार्टीमा जति जे […]

कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

सुर्खेत : केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुबिच आसन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको विषयमा सहमति भए पनि प्रदेशस्तर गठबन्धनमा भने तालमेलमा सकस देखिएको छ। सिट बाडँफाँटको टुंगो लगाउन पटक पटक बैठक बसेपनि आ आफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबीच सकस परेको हो। शुक्रवार दिउँसो १ बजेदेखि बसेको सत्तारुढ गबठन्धन संयन्त्रको बैठक मध्यरातसम्म…

सुदूरपश्चिममा गठबन्धनलाई भागबन्डा मिलाउन सकस

धनगढी – पाँच दलीय गठबन्धनलाई स्थानीय तह निर्वाचन २०७९ का लागि सुदूरपश्चिम प्रदेशमा भागबन्डा मिलाउन सकस भएको छ ।उम्मेदवारी दर्ता गर्ने दिन आउन ३ दिन बाँकी रहँदासम्म पनि भागबन्दा नमिलेको कारण ति दलहरूले उम्मेद्वार टुंगो लगाउने प्रक्रियासम्म पुग्न सकेका छैनन् । केही दिनयता गठबन्धनको प्रदेशस्तरीय बैठक निरन्तर बसिरहेको भए पनि कुन स्थानीय तहमा कसको उम्मेद्वारी […]

गठबन्धनलाई भागबण्डा मिलाउन सकस

सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुबीच कैलालीमा भागबण्डा मिलाउन सकस भएको छ। सुदूरपश्चिम भरीमै एक उपमहानगरपालिका र सबैभन्दा बढी स्थानीय तह रहेको कैलालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागबण्डामा सहमति जुट्न नसकेको हो।...

स्थानीय तह निर्वाचन: ताप्लेजुङमा गठबन्धनलाई भागबण्डा मिलाउनै सकस

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा सत्तारुढ गठबन्धनलाई पदीय भागबण्डा मिलाउन सकस परेको छ।

गठबन्धनमा भागबण्डा मिलाउनै सकस

आसन्न निर्वाचनको लागि धादिङमा भएको चार दलिय गठबन्धनलाई भागबण्डा मिलाउन सकस परेको छ। जिल्लाको १३ वटै स्थानीय तह र वडासम्म भागबण्डा गर्न दलहरु आन्तरिक गृहकार्यमा व्यस्त छन्।...

सुदूरपश्चिममा गठबन्धनभित्र भागबण्डा मिलाउन सकस

२९ चैत, धनगढी । सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनका लागि ससुदूरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन कठिन देखिएको छ । प्रदेशका नौ जिल्लाका स्थानीय तहमा भागवण्डा कसरी मिलाउने भन्नेमा प्रदेशस्तरका नेताहरु छलफलमा छन्, तर निर्णय गर्न सकेका छैनन् । हालसम्म कुनै पनि जिल्लाबाट सहमतिको निर्णय पनि आएको छैन । सत्ता गठबन्धनमा मुख्य गरी नेपाली कांग्रेस, माओवादी केन्द्र […]

मन्त्रालय थप्दा पनि प्रदेश १ मा भागबण्डा मिलाउन सकस

१९ माघ, विराटनगर । मन्त्रालयको संख्या थपेर १२ पुर्‍याउँदा पनि प्रदेश-१ का मुख्यमन्त्री राजेन्द्र राईलाई मन्त्रालय भागबण्डा मिलाउन अझै सकस परेको छ । मन्त्रालयको संख्या थपिएसँगै गठबन्धनमा रहेका दलहरूले बढी मन्त्रालय माग गर्न थालेपछि उनले अझै भागबण्डा मिलाउन सकेका छैनन् । गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका नेकपा एकीकृत समाजवादीका राईले आइतबारको मन्त्रिपरिषद् बैठकबाट […]

दबाबमा ओली : पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्ष बाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।वर्तमान अध्यक्ष केपी ओलीले दसौँ महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन