प्रधानमन्त्री ओलीलाई राष्ट्रियता विरोधी प्रमाणित गर्न पूर्वप्रमहरुलाई खिमलाल भट्टराईको चुनौती

काठमाडौं : नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गरेका छन्। राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै नेकपा एमालेका राष्ट्रियसभा सदस्य बैठकमा सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने भन्दै तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराएका हुन्। वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको…

सम्बन्धित सामग्री

कन्चनपुरमा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित

कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ। पुनर्वास नगरपालिका ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो।  भारतको मदुराई गाँउका नागर्जुन...

एन्फाले मौका दिएको छ, प्रमाणित गर्छु : हुमागाईं

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई मौका दिएको र त्यसलाई प्रमाणित गरेर देखाउने बताएका छन् । हुमागाईंलाई एन्फाले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।उक्त जिम्मेवारीलाई आफूले प्रमाणित गरेर देखाउने हुमागाईले बताए । बिहीबार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल मुलका अमेरिकी प्रशिक्षक हुमागाईँले एन्फाले आफूलाई विश्वास गरेकोमा खुसी भएको बताए । ‘मलाई एन्फाले

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन्। संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन्। विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको शर्तलगायतका व्यवस्था गरेको छ। प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल […]

नागरिकता विधेयक प्रमाणित

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् ।संसद् सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत साउन ६ गतेको […]

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् । साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा […]

नागरिकता विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउँछ ।

सभामुखद्वारा विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखद्वारा दुई विधेयक प्रमाणित

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गरेका छन् । उनले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गरेका हुन् । यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनी रूप लिनेछ ।

सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणित

काठमाडौं सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट पारित भएका दुई विधेयक प्रमाणित गरेका छन्। सापकोटाले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, र बिउ बिजन (दोस्रो संशोधन) विधेयक प्रमाणित गरेका हुन्। असार ७ गतेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट भएका संशोधन स्वीकृत गरेको थियो। सोपछि सोमबार प्रमाणित गरिएको हो। लोक सेवा…

भ्रष्टचार गरेको प्रमाणित गर्न ओलीको चुनौती

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने […]