कन्चनपुरमा भारतीय नागरिकलाई नेपालमै जन्मिएको प्रमाणित

कञ्चनपुरको एक वडा कार्यालयले भारतीय नागरिकलाई नेपालमै जन्मिएको भनेर प्रमाणित गरिदिएको छ। पुनर्वास नगरपालिका ८ नम्बर वडा कार्यालयले भारतीय नागरिक बालमुर्गन किटप्पालाई नेपालमै जन्मिएको प्रमाणित गरिदिएको हो।  भारतको मदुराई गाँउका नागर्जुन...

सम्बन्धित सामग्री

भ्रष्टाचार मुद्दा गुपचुप पार्ने षड्यन्त्र

नेपाली नागरिकलाई भुटानी शरणार्थी प्रमाणित गर्ने ठूलो गिरोहमाथि प्रहरीले अध्ययन गरी मुद्दा चलाउन शुरू गरेको छ । तर, यसका नाइकेहरूलाई जोगाउन प्रमुख विपक्षी दल र सत्ताघटक नेपाली कांग्रेस दिलोज्यान दिएर लागेको छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न लागेका वकिलहरूको ताँतीले यही प्रमाणित गर्छ । नेपाली कांगे्रसका नेता शेरबहादुर देउवाले बाहिर केही पनि भनेका छैनन् तर यो काण्ड सामसुम पार्न उनी पूरा शक्तिका साथ लागेका छन् । यस काण्डमा देउवापत्नीमाथि आरोप लागिसकेको छ । तर, प्रहरीले उनीमाथि अनुसन्धान नै अगाडि बढाएन । त्यस्तै खाँणपत्नीमाथि पनि आरोप लागेको छ । आफूलाई पनि गिरफ्तार गर्ने आशंकामा लुकेकी उनी अब मलाई समात्दैनन् भन्ने भएपछि संसद्मा हाजीर हुन पुगिन् । यसरी यो काण्डलाई कमजोर बनाउने गरी खेल भइरहेको छ । त्यसो त यो काण्ड माओवादीले चाहेर अगाडि बढेको होइन । एमालेका नेता केपी ओलीले त आफ्ना मान्छे समात्यो भनेर खुलेरै विरोध गरेका हुन् । अनुसन्धान गहिरोसँग भए आफूसम्म आइपुग्ने डरले उनले आलोचना गरेको स्पष्टै देखिन्छ ।  मोहन कायस्थ कालिमाटी, काठमाडौं ।

आरोपित नेता सरकारी पाहुना

काठमाडौं । के पहुँचवाला र अरु सामान्य नागरिकका लागि फरक फरक कानून हुन्छ ? त्यसो भए एउटै प्रकृतिका घटनाका दोषीमाथि गरिने प्रहरी व्यवहार किन फरक फरक हुन्छ ? अहिले यो प्रश्न हरेकका मनमा उठेको छ । अपराध प्रमाणित भएका नेता सलामीका भागदार र अरु दोषीकै अवस्थामा हतकडीका पाहुना कसरी बनाइन्छ ? नेपाली नागरिकलाई भुटानी शरणार्थी […]

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र हो : वर्षमान

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको दाबी गरेका छन्। संसदबाट दुईपटक पारित नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कदम नागरिकलाई राज्यविहीन बनाउने अमानवीय कार्य भएको टिप्पणी गरेका हुन्।  उनले ट्वीटरमा लेखेका छन्,‘ सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका साथै आफ्ना

नेपालमा क्रिप्टोकरेन्सी : डलरको तस्करी र हुण्डी कि सेयरको कारोबार ?

नेपाल राष्ट्र बैंकले माघ ९ गते सूचना नै निकालेर क्रिप्टोकरेन्सीको कारोबार अवैधानिक रहेको भन्दै नेपालमा बसोबास गर्ने स्वदेशी वा विदेशी नागरिक र विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई समेत भर्चुअल करेन्सीको कारोबार नगर्न आग्रह दियो । कारोबार गरेको प्रमाणित भए प्रचलित कानूनअनुसार कारबाही हुने चेतावनीसमेत दियो ।जतिबेला नेपालको केन्द्रीय बैंकले यस्तो चेतावनी दिएको थियो, त्यतिबेला नेपाल प्रहरीले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न व्यक्तिहरूलाई धमाधम पक्राउ गर्न थालिसकेको थियो । प्रहरीले सोही समयम

अमेरिकामा साइबर अपराधका आरोपी रुसी नागरिकलाई ६० वर्ष जेल सजाय हुनसक्ने

एजेन्सी, १२ कात्तिक । कोरियाबाट साइबर अपराध गरेको आरोपमा रुसी नागरिक पक्राउ परे । उनलाई अमेरिका सुपुर्दुगी गरिएको छ । ३८ वर्षीय रुसी नागरिक भ्लादिमिर डुनाएभ ओहायो राज्य पुर्याइएका छन् । उनी अन्तर्राष्ट्रिय साइबर अपराधको संगठनको सदस्य रहेको भनिएको छ । उनीमाथि अदालती कारबाही बढाइएको छ । अपराध प्रमाणित भएमा ६० वर्ष जेल सजाय हुनसक्ने […]

महाव्याधिमा प्रमाणित विश्व दृष्टिकोण

बेलारुसका राष्ट्रपति अलेकजेन्डर लुकासेन्कोले कोभिड निको पार्न नागरिकलाई भोड्का पिउन, नुहाउन र खेतमा काम गर्न सल्लाह दिए।यसै खेमामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन नेपालका प्रधानमन्त्री केपी ओली समेत पर्छन्, जसले कोभिडलाई सामान्य रुघाखोकीको र...

चितवनमा आजदेखि खोप अभियान शुरु

जिल्लामा आजदेखि कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ । जिल्लाका सबै पालिकामा यो अभियान सञ्चालन गरिएको हो ।स्वास्थ्य कार्यालय चितवनका अनुसार ५५ वर्षमाथिका सबै नागरिकलाई आज र भोलि यो खोप दिइने छ । नागरिकता वा अन्य परिचय खुल्ने सरकारी कागजात लिएर आउनेलाई खोप लगाइने छ । यही साउन ३ गते सरकारी, निजी र सामुदायिक विद्यालय तथा क्याम्पसका प्राध्यापक, शिक्षकलाई खोप लगाइने छ । यसका लागि सम्बन्धित पालिकाको शिक्षा शाखाबाट प्रमाणित गरेको प्रतिलिपि र कार्ड अनिवार्य गरिएको कार्यालयका प्रमुख दीपकप्रसाद तिव

‘कोभिड–१९ विरुद्धको खोप निर्धक्क भएर लगाउनुस्’

सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुुसन्धानबाट प्रमाणित भएकाले विना हिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूूर्ण नागरिकलाई आग्रह गर्नुुभएको छ । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड–१९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुुरा गर्दै उहाँले व्यवस्थित र सहजरूपमा लगाउने वातावरण भएकाले खोप अभियान सफल हुुने विश्वास व्यक्त गर्नुुभयो ।

तथ्याङ्क सार्वजनिक गर्दै बीमा समिति

नेपालमा २०७७ बैशाखको पहिलो सातादेखि कोरोना बीमा संचालन भयो । सुरुमा प्रतिव्यक्ति ५० हजार र एक लाख रुपियाँ गरी दुई प्रकारका बीमा पोलेसी संचालनमा ल्याएको थियो । कोभिड संक्रमित कम आय भएका गरिब नागरिकलाई लक्षित गरेर ल्याइएको यो बीमा योजनामा कोभिड संक्रमण भएको पीसीआर परीक्षणबाट प्रमाणित भएमा बिमाङ्क रकम दाबी भुक्तानी दिने व्यवस्था थियो । तर समयमै बीमा कम्पनीहरुले रकम नदिएपछि बीमा समितिले इजाजत प्राप्र्त सबै निर्जीबन बीमा कम्पनीहरुलाई पिसिआर परीक्षण पोजेटिभ प्रमाणित भएको अवस्थामा एक साताभित्र रकम दिन निर्देशन दिएको छ । त्यसको कार्यान्वयन आउन केही दिन बाँकी छ ।

इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुखविहीन, मर्कामा सेवाग्राही

सल्यान : बागचौर नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय आठ महिनादेखि प्रमुखविहीन बनेको छ। ग्रामीण क्षेत्रका नागरिकलाई गाउँमै सेवा दिने उद्देश्यले स्थापना भएको कार्यालयमा प्रमुख नहुँदा सेवाग्राही मर्कामा परेका छन्। कार्यालयबाट नागरिकताको प्रमाणपत्र, नाबालक परिचयपत्र, प्रमाणित (थर प्रमाणित, आदिवासी जनजाति, दलित)लगायतका सिफार...