भ्रष्टचार गरेको प्रमाणित गर्न ओलीको चुनौती

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने […]

सम्बन्धित सामग्री

ओलीको चुनौती– २० अर्ब कहाँ छ, पत्ता लगाए सबै दिन्छु

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग २० अर्ब रुपैयाँ रहेको आरोप लगाउनेलाई कहाँ छ भन्ने प्रमाणित गर्न चुनौती दिएका छन् । बुधबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले आफ्नो ‘सम्पति नै आफ्नोबाट अन्त्य गरेकालाई आरोप लगाइएको’ बताए । “केपी ओलीले यसपटक २० अरब कि...

ओलीको चुनौती– मैले भ्रष्टाचार गरेको प्रमाणित गर्नोस्

काटमाठौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चल–अचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका...