सभामुखद्वारा दुई विधेयक प्रमाणित

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले दुई विधेयक प्रमाणित गरेका छन् । उनले ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बीउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गरेका हुन् । यही असार ७ गतेको प्रतिनिधिसभा बैठकले उक्त विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयकले कानूनी रूप लिनेछ ।

सम्बन्धित सामग्री

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन्। संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन्। विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको शर्तलगायतका व्यवस्था गरेको छ। प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल […]

सभामुखद्धारा नागरिकता विधेयक प्रमाणित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नागरिकता विधेयक प्रमाणित गर्नुभएको छ । संसद सचिवालयका अनुसार सापकोटाले प्रतिनिधि सभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गर्नुभएको हो । प्रतिनिधिसभाको गत साउन ६ गतेको बैठकले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित गरेको थियो । त्यसैगरी राष्ट्रिय सभाले […]

नागरिकता विधेयक प्रमाणित

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् ।संसद् सचिवालयका अनुसार सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका हुन् । विधेयकमा गैरआवसीय नेपाली नागरिकताको व्यवस्था, आमाका नामबाट नागरिकता हस्तान्तरणका लागि स्वघोषणाको सर्त लगायतका व्यवस्था गरेको छ । प्रतिनिधिसभाको गत साउन ६ गतेको […]

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् । आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् । साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा […]

नागरिकता विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो । सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ । राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउँछ ।

सभामुखद्वारा विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् ।सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

२८ असार, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संघीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् । सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, […]

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

काठमाडौँ,२८ असार । सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् । सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण […]

सभामुख सापकोटाद्वारा पाँच विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका पाँच विधेयक प्रमाणित गरेका छन् । सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९÷८० को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा […]

सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणित

काठमाडौं सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका दुबै सदनबाट पारित भएका दुई विधेयक प्रमाणित गरेका छन्। सापकोटाले बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, र बिउ बिजन (दोस्रो संशोधन) विधेयक प्रमाणित गरेका हुन्। असार ७ गतेको प्रतिनिधि सभाको बैठकले राष्ट्रिय सभाबाट भएका संशोधन स्वीकृत गरेको थियो। सोपछि सोमबार प्रमाणित गरिएको हो। लोक सेवा…