होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँच कडाइ

काठमाडौं । होलीमा हुनसक्ने उच्छृंखल गतिविधि नियन्त्रणका लागि प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । कसैको इच्छा विपरीत रंग वा अबिर दल्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने लगायतका गतिविधि हुनसक्ने भन्दै चेकजाँचमा कडाइ गरेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबारमार्ग, भद्रकाली, बग्गीखाना लगायतका स्थानमा ट्राफिक प्रहरीको सहयोगमा चेकजाँच गरिएको छ ।

सम्बन्धित सामग्री

काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाइयो

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौँका सडकमा होलीलक्षित सवारी चेकजाँच बढाएको छ । ट्राफिक प्रहरीले होलीमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न सवारी चेकजाँच बढाएको जनाएको छ । होलीमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने सम्भावना धेरै हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । विगतका वर्षहरुमा होली मनाउने सिलसिलामा धेरै दुर्घटना हुने गरेको थियो । […]

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले होली […]

आज होली: बिहानैबाट मापसे चेकिङ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङहरूको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौं उपत्यकामा १३ सय बढी ट्राफिक प्रहरी खटाएको छ । महाशाखाले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा होली सुरक्षाका लागि १ हजार ३ सयभन्दा बढी ट्राफिक प्रहरी खटाएको हो । ती ट्राफिक प्रहरीले उपत्यकाका ६८ स्थानमा चेकजाँच गर्नेछन् । महाशाखाले […] The post आज होली: बिहानैबाट मापसे चेकिङ appeared first on राजधानी राष्ट्रिय दैनिक.

होलीको दिन दिनभरी नै कडा चेकजाँच

होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ ।ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आज बिहानै देखि सवारी चेकिङलाई कडाई गरेको हो ।काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ ।मादक पदार्थ सेवन गरेर...

होलीमा कडा चेकजाँच : ११७३ सवारी साधन कारबाहीमा

१५ चैत, काठमाडौं । होली खेलेर सवारीसाधन चलाउँदा हुन सक्ने दुर्घटना रोक्न भन्दै ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । आइतबार अपरान्ह ४ बजेसम्ममा एक हजार १ सय ७३ वटा सवारीसाधन कारबाहीमा परेका छन् । ट्राफिक …

‘दुर्घटनारहित होली पर्वका लागि काठमाडौँ ट्राफिकको कडाइ’

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरूको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

कैलालीमा एक सय ४१ सवारीसाधन कारबाहीमा

धनगढी : कैलालीमा प्रहरीले फागु पूर्णिमा अर्थात् होली पर्वलाई लक्षित गरेर निगरानी बढाएको छ। होलीका बेला सवारी साधनको दुरुपयोग गरेर हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले निगरानी बढाएको हो।चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई ध्यानमा राखेर चेकजाँच बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले भने, आइतबार मात्र करिब तीन हजार सवारी साधनमाथि चेकजाँच गरिएको छ।ती मध्ये ट्राफिक नियम उलंघन गर्ने

होलीलाई सुरक्षित बनाउन उपत्यकामा ९ सय बढी ट्राफिक प्रहरी खटाइए

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरूको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइसाथ चेकजाँच गरेको छ।दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापन योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको छ।आइतबार १

दुर्घटनारहित होली पर्वका लागि काठमाडौं ट्राफिकको कडाइ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।