दुर्घटनारहित होली पर्वका लागि काठमाडौं ट्राफिकको कडाइ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङ्गहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाको तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइका साथ चेकजाँच गरेको छ।

सम्बन्धित सामग्री

फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’

एसएलसी सकेर कलेज पढ्न म ०६७ सालमा काठमाडौं आएँ । कलेज भर्नासँगै सानो जागिर पनि थियो । होली अर्थात् फागु नेपालीहरुको रमाइलो र विशिष्ट पर्व हो । गाउँमा पनि यो पर्व मनाइएकै हो । रंगीन पर्वका रुपमा पुराना मनमुटाव र दुश्मनी बिर्सिएर एक आपसमा सद्भाव साट्दै होली मनाउनुपर्छ भन्ने बुझिएको थियो । तर, ०६७ सालको […]

काठमाडौंमै मनाइयो टोमाटो होली (तस्वीरहरू)

२२ फागुन, काठमाडौं । काठमाडौंको लैनचौरमा टोमाटो (टमाटर)को होली खेलिएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो । नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो । स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर […]

भृकुटीमण्डपमा माडवारी सेवा समाजको होली (फोटो)

काठमाडौं : आज फागुन पुर्णिमा। आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ। असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ।होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। फागु पूर्णिमाको अवसरमा काठमाडौं उपत्यकामा विशेष उत्सवका साथ होली पर्व मनाइएको छ। विशेष गरी वसन्तपुरमा ठूलो जमात भेला भएर युवायुवतीहरूले सामूहिक रङ खेलेर होली पर्व मनाएका छन्।त्यसैगरी, भृकुटीमण्डमा माडवारी सेवा समाजले रङ खेलेर होली पर्

लोसपाका नेता कार्यकर्ताले मनाए होली

२१ फागुन, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् । आइतवार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका हुन् । पात्रो अनुसार पहाडमा सोमवार(भोलि) र तराईमा मंगलवार होली पर्व मनाइने भए पनि होली पर्वको पूर्वसन्ध्यामा आजै नेताहरुले होली पर्व मनाएका हुन् । […]

सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन काठमाडौं प्रहरीको अनुरोध

काठमाडौं, फागुन २० । फागु अर्थात् होलीलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीले आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सन्देश निकालेर सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन सबैसँग अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ […]

यी सेलिब्रेटी जोडीका लागि विशेष बन्दैछ यस वर्षको होली

३ चैत, काठमाडौं । बिहीबार काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली जिल्लामा हर्षोल्लासपूर्व रंगहरुको पर्व होली मनाइएको छ । तराईका जिल्लामा भने शुक्रबार धूमधामसँग होली मनाइँदैछ । छिमेकी मुलुक भारतमा पनि शुक्रबार नै होली मनाइँदैछ । बलिउड सेलिब्रेटीहरुले पनि एकअर्कामा रंग लगाएर धूमधामसँग होली मनाएको देख्न सकिन्छ । यसैवर्ष विवाह गरेका केही बलिउड जोडीको भने […]

बसन्तपुरमा होली पर्व (तस्बिरहरु)

काठमाडौं । नेपालको पहाडी भेगमा आज (बिहीबार) होली पर्व मनाइँदै छ । कोरोनाका कारण दुई वर्षदेखि मनाउन नपाएको होली पर्व यस वर्ष धुमधामका साथ मनाइँदै छ । काठमाडौंको बसन्तपुर लगायतका विभिन्न क्षेत्रमा होली पर्व धुमधामका साथ मनाइरहेका छन् ।

यसरी मनाए सेलिब्रेटीले होली (तस्वीरहरु)

३ चैत, काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व बिहीबार पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा होली विशेष कार्यक्रम पनि आयोजना गरिएका छन् । सर्वसाधारणदेखि सेलिब्रिटीसम्मले बिहीबार बिहानैदेखि एकअर्कालाई रङ दलेर होली मनाइरहेका छन् । उनीहरु सामाजिक सञ्जालका टाइमलाइनमा होलीका तस्वीर सेयर गरिरहेका देखिन्छन् कलाकारहरु मदनकृष्ण श्रेष्ठ, निखिल उप्रेती, सञ्चिता लुइँटेल, दीपकराज गिरी, रेखा […]

एलिजा र पुष्पलाई लाग्यो होली (फोटोफिचर)

काठमाडौं, २ चैत्र । नायिका एलिजा गौतम र नायक पुष्प खड्कालाई होली लागेको छ । भोलि काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा होली मनाईँदैछ । होलीको पूर्व सन्ध्यामा नायिका गौतमले होली खेलेको तस्विर सार्वजनिक गरेकी छिन् । तस्विरमा उनी नायक पुष्पसँग होली खेलेको अवस्थामा देखिएकी छिन् । उनीहरु सुटिङको लागि धार्मिक पर्यटकीय नगरी जनकपुर पुगेका थिए । […]