काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले रंगहरूको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन उपत्यकाका तीनै जिल्लामा ९०० बढी ट्राफिक प्रहरी खटाएर कडाइसाथ चेकजाँच गरेको छ।दुर्घटनारहित होली पर्व बनाउन महाशाखाले ट्राफिक व्यवस्थापन योजना तयार गरी आफ्नो जनशक्ति परिचालन गरेको हो। महाशाखाले होली मनाउने क्रममा हुन सक्ने सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाको विभिन्न ९० बढी स्थानहरूमा चेक प्वाइन्टहरू राखेर बिहान ६ बजेदेखि नै कडा चेकजाँचको व्यवस्था मिलाएको छ।आइतबार १