होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ ।ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आज बिहानै देखि सवारी चेकिङलाई कडाई गरेको हो ।काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ ।मादक पदार्थ सेवन गरेर...