काठमाडौं । भारतमा मंगलबार ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समय अनुसार मंगलबार राति १ बजेर ५८ मिनेट जाँदा मणिपुरदेखि १० किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर भूकम्प गएको गएकाे हाे । भारतकाे राजधानी दिल्ली लगायतका अन्य शहरमा समेत भूकम्पकाे धक्का महसुस गरिएको थियो । भूकम्पका कारण मानिसहरू घरबाहिर निस्केका थिए । उत्तराखण्ड […]