काठमाडौँ– ताप्लेजुङमा ४ दशमवल २ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको जनाएको हो । आज दिउँसो ४ बजेर ३९ मिनेटमा भूकम्प गएको पनि केन्द्रले जनाएको छ ।
६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा मंगलबार अपरान्ह ४:१५ बजेदेखि मतगणना सुरु भएको छ । यहाँबाट प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ । ८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको छ । मंगलबार मतगणना सुरु गर्दा बुधबार बेलुकीसम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको […]
ताप्लेजुङमा पाथीभरा म्याराथन प्रतियोगिता सुरु भएको छ। ताप्लेजुङ पर्यटन महत्सवको अवसरमा हिमालयन गाइड्सले पाथीभरा म्याराथन प्रतियोगिताको आयोजना गरको हो।
पुरुष म्याराथनतर्फ १३५ धावक र हाफ म्याराथन महिलातर्फ २४ धावक सहभागी छन्।...
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ताप्लेजुङको दुई नयाँ मतदानस्थल थपिएको छ । मतदाता सङ्ख्या र भूगोललाई आधार मानेर नयाँ दुई मतदानस्थल थप गरिएको हो । स्थानीय तह निर्वाचनपछि ताप्लेजुङमा दुईवटा मतदानस्थल थप भएको हो । नयाँ मतदानस्थल थप भएसँगै ताप्लेजुङमा ७५ वटा मतदानस्थल कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानस्थल थपघटको सिफारिस गर्न जिम्मेवारी पाएको समितिले स्थानीय तहको अगुवाइ र समन्वयमा सर्वदलीय सर्वपक्षीय छलफलमार्फत मतदानस्थल थप ग