न्युजिल्यान्डमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प

न्युजिल्यान्डमा बिहीबार ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ।

सम्बन्धित सामग्री

मेक्सिकोमा शक्तिशाली भूकम्प

एजेन्सी – मेक्सिकोमा शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी राेयटर्सका अनुसार उक्त भूकम्प गएराति ६:५ मा गएकाे हाे । राष्ट्रिय भूकम्प मापन निकायले ७.४ रेक्टर स्केलको भूकम्प गएको छ भने अमेरिकी भूगर्भ सर्वेक्षणले ७.६ रेक्टर स्केलको अनुमान गरेको छ । उक्त भूकम्पबाट कम्तीमा एक जनाकाे मृत्यु भएकाे र धेरैँ मात्रामा भाैतिक क्षति भएकाे रोयटर्सले […]

पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौं : पपुवान्यूगिनीमा शक्तिशाली भूकम्प गएको छ। दक्षिण पश्चिमी प्रशान्त महासागरीय देश पपुवान्यूगिनीमा ७ दशमलब ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि अमेरिकी राष्ट्रिय आँधी चेतावनी केन्द्रले सामुद्रिक आँधीको चेतावनी दिएको छ। स्थानीय समयअनुसार आज बिहान कैनान्टु सहरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अमेरिकी जिओलोजिकल सर्भेले जनाएको छ। यो सहरमा साढे ८ हजार जनसंख्या रहेको अनुमान छ। भूकम्पपछि झण्डै १ हजार किलोमिटर इन्डोनेसियासम्म आँधीले प्रभाव पार्न सक्ने च

चीनकाे सिचुवानमा शक्तिशाली भूकम्प

चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा दोस्रोपटक शक्तिशाली भूकम्प गएको छ ।

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर […]

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । जापानको राजधानी टोकियोदेखि २९७ किलोमिटर उत्तरपूर्व केन्द्रबिन्दु भएर भूकम्प गएको हो । ७.१ रिक्टर स्केल मापन गरिएको भूकम्प स्थानीय समयअनुसार राति ८ बजेर ६ मिनेटमा गएको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामी आउनसक्ने चेतावनी

फ्लोरेस टापु नजिकै शक्तिशाली भूकम्प गएपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको छ ।

हैटीमा शक्तिशाली भूकम्प गयाे

काठमाडाैं : हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।भूकम्प गएपछि मानिसहरु घरबाहिर भागेका छन्। अहिले अवस्था कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले जनाएको छ। क्षतिको विवरण आइसकेको छैन।सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो। ११ वर्ष अघिको भूकम्पको पुनःनिर्माण नसकिँदै फेरि अर्को शक्त

जापानमा शक्तिशाली भूकम्प

जापानमा शनिबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार राजधानी टोकियो नजिकै केन्द्रबिन्दु भएर ७ रिक्टरस्केलको भूकम्प गएको हो ।  समाचारअनुसार भूकम्पको केन्द्रबिन्दु ३०६ उत्तरपूर्व रहेको छ । हालसम्म क्षतिको विवरण भने प्राप्त भएको छैन ।