भूकम्प ६ रेक्टर स्केलकाे, केन्द्रबिन्दु खाेटाङ

काठमाण्डाै - (अपडेट) खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ ।  NEMRC, Nepal (@NepalNsc) July 31, 2022 खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ । त्यहाँ अहिलेसम्म बिजुली नियमित छ । क्षतिको विवरणबारे जानकारी प्राप्त भइनसकेको उहाँले बताउनुभयो । विपद् व्यवस्थापनमा खटिने...

सम्बन्धित सामग्री

पूर्वी नेपालमा ६ रेक्टर स्केलकाे भूकम्प, केन्द्रबिन्दु खाेटाङ

भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा खोटाङ आसपास केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।