उपसभामुख पद खारेज गर्न सांसद सिंहको माग

काठमाडौँ। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्। लामो समय भइसक्दा पनि उपसभामुख पद रिक्त भएकोले आवश्यक नभएको हो भने खारेज गर्न माग गरेका हुन्। लामो समय भइसक्दा पनि नियुक्तिको प्रक्रिया अघि नबढेको भन्दै उनले उपसभामुख चाहिँदैन भने पद नै खारेज गर्न माग गरेका हुन्।

सम्बन्धित सामग्री

‘उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ’ : सांसद सिंह

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’। […]

उपसभामुख पद खारेज गरौं : अमरेशकुमार सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे । उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ति भएन पनि उनले प्रश्न समेत गरे ।सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए ।

सांसदको आक्रोश : उपसभामुखको पद र सुशासन समिति खारेज गरौँ

काठमाडौं : सत्तारूढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारले उपसभामुख पदकाे कुनै आवश्यकता नदेखेको भएकाले खारेज गर्न माग गरेका हुन्। उनले भने, ‘वास्तवमा हामी कस्तो संसदीय व्यवस्था अगाडि बढाउन गइरहेका छौँ। यहाँ उपसभामुख पद चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ। चाहिएको भए उपसभामुख अहिलेसम्म किन नियुक्ति भएन? उपसभामुखको कारणले खर्च बढ्छ भने पद नै खारेज गरौँ।’उनले उपसभामुखसँगै राज्यव्यवस्था तथा सु

उपसभामुख पद खारेज गर्न प्रतिनिधिसभामा उठ्यो माग

नेपाली काँग्रेसका सांसद डा अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् । स‌यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती न

उपसभामुख पद खारेजी गर्न काँग्रेस सांसदको माग

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । १२ माघ २०७६ देखि उपसभामुख पद खाली […]

उपसभामुख पद नचाहिने हो भने खारेज गरौं : अमरेशकुमार सिंह

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गर्नुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले यदि उपसभामुख चाहिन्छ भने किन वर्षौंदेखि नियुक्त गरिँदैन ? चाहिँदैन भने पद खारेज नगरेर किन ओगटेर राखेको भनी प्रश्न गर्नुभएको हो । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद […]

कांग्रेस सांसदले राखे उपसभामुख पद खारेजीको माग

२५ जेठ, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । १२ माघ २०७६ देखि उपसभामुख […]

उपसभामुख पद खारेज गर्न सांसद अमरेश सिंहको माग (भिडिओसहित)

काठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन […]

उपसभामुख पद खारेज गर्न कांग्रेस सांसद सिंहको माग

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले […]