उपसभामुख पद खारेजी गर्न काँग्रेस सांसदको माग

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ । १२ माघ २०७६ देखि उपसभामुख पद खाली […]

सम्बन्धित सामग्री

उपसभामुख पद खारेज गर्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ […]

संसदमा कांग्रेस सांसदको माग- उपसभामुख पद खारेज गरौँ

'उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?,’ उनले प्रश्न गर्दै भने, ‘ उपसभामुखका कारण खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौँ ।’