जयनन्द लामा : कलाकारिताले गुमाएको ‘कम्प्लिट प्याकेज’

‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ...’, ‘चुइँ चुइँ चुइँकने जुत्ता...’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ लगायत गीत नेपालीजनको ओठमा झुन्डिएको छ । गायक तथा कलाकार जयनन्द लामाका गीत हामीले युगौँयुगका लागि पाए पनि उनी भौतिक रूपमा भने भेटिने छैनन् ।गीत तथा अभिनयमार्फत सबैको मन जित्न सफल लामाले सदाका लागि बिदा लिइसकेका छन् । ६६ वर्षका लामाको बुधबार बिहान २ बजे आफ्नै घर अगाडिको कार पार्किङमा मृत्यु भएको हो । सिन्धुपाल्

सम्बन्धित सामग्री

‘दार्बुङ’को ट्रेलर सार्वजनिक

काठमाडौं : वरिष्ठ कलाकार जयनन्द लामा अभिनित तामाङ भाषाको चलचित्र ‘दार्बुङ’ आगामी असार ३२ गते राष्ट्रिय नाचघर जमलमा प्रदर्शन हुने भएको छ। काठमाडौंको बौद्धस्थित मस्म प्लाजामा ‘दार्बुङ’ चलचित्रको ट्रेलर सार्वजानिक गरिएकाे हाे।चलचित्र ‘दार्बुङ’ स्व. जयनन्द लामाको अन्तिम तामाङ चलचित्र समेत हाे। कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै तामाङ चलचित्र संघका अध्यक्ष कुमार मोक्तानले जातीय चलचित्र हलमा जान नसकेको अफवाह फ

बुद्धि र अञ्जली अभिनित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत्र २५ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी शुक्रवार अर्थात चैत्र २५ गते रिलिज हुने पक्का भएको हो। तारा शंकर फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशन रहेको छ। फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, जयनन्द लामा, सुजन पुरी लगायतका…

गेटअगाडि पुगे पनि घर छिर्न पाएनन् जयनन्द

ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामा मंगलबार राति साथीभाइसँगको ‘सिटिङ’ सकेर भक्तपुरको कौशलटारस्थित निवासअगाडिको गेटसम्म त पुगे, तर भित्र छिर्न पाएनन्।

जयनन्द लामा : कलाकारिताको ‘सिंगो प्याकेज’

११ फागुन, काठमाडौं । अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पुर्‍याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा […]

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।

रहेनन् कलाकार जयनन्द लामा

काठमाडौं : गायक तथा कलाकार जयनन्द लामाको भक्तपुरको कौशलटारमा निधन भएको छ। भाषाविद् अमृत योञ्जनले लामाका भाइ आरबी तामाङले मृत्युको पुष्टि गरेको जानकारी दिए। बाहिरबाट राति फर्किएका लामाको घरअगाडि मृत्यु भएको प्रहरीले जनाएको छ।* बिहान करिब ३ बजेतिर निजी कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी वृत्त…

मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी 'वरदान', केन्द्रीय भूमिकामा नम्रता श्रेष्ठ

काठमाडौं : रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको 'सर्ट मुभी' वरदान सार्वजनिक भएको छ। मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो। नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा।  दीपेन्द्र लामाको लेखन र निर्देशन…

मसँग बाँचुञ्जेल गाएर नसकिने गीत छ, तर लगानी गरिदिने कोही छैनन् : जयनन्द लामा

पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाले संगीत क्षेत्रमा दखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशक यता गीत गाउन करिब करिब छोडेका छन्। दुई दशक लामो अन्तरालपछि हालै एउटा मौलिक लोकगीत रेकर्ड गराएका सिन्धुपाल्चोकका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई […]

लोक स्टारको प्रमुख निर्णायकमा जयनन्द लामा

लोक स्टारको प्रमुख निर्णायकमा जयनन्द लामा राजधानी समाचारदाता 14 mins ago 0 25/11/2018 काठमाडाै । नेपाली लोक गीत संगीतको विकास प्रवद्र्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा अाबद्ध भएका छन् । नेपाली लोक गीत संगीतका धरोहरका रुप…