जयनन्द लामा : कलाकारिताको ‘सिंगो प्याकेज’

११ फागुन, काठमाडौं । अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पुर्‍याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा […]

सम्बन्धित सामग्री

बुद्धि र अञ्जली अभिनित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ चैत्र २५ मा रिलिज हुने

काठमाडौं : फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी शुक्रवार अर्थात चैत्र २५ गते रिलिज हुने पक्का भएको हो। तारा शंकर फिल्म्सको ब्यानरमा निर्मित फिल्ममा बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशन रहेको छ। फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, जयनन्द लामा, सुजन पुरी लगायतका…

फ्राइडे रिलिज : बाहुबली स्टार प्रभासको 'राधेश्याम'सहित तीन फिल्म प्रदर्शनमा

काठमाडौं : यो साता 'फ्राइडे रिलिज' अन्तर्गत नेपाली फिल्म ‘आकासे खेती’ र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। बलिउडतर्फ ‘राधेश्याम’ र दक्षिण भारतीय फिल्म ‘ईटी’ प्रदर्शनमा आएका हुन्। उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ मा गौरव पहारी, विल्सन विक्रम राई ‘तक्मे बुढा’, बुद्धि तामाङ, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिम्बू, जयनन्द लामा लगायतका…

जयनन्द लामा : कलाकारिताले गुमाएको ‘कम्प्लिट प्याकेज’

‘कलकत्ते काइँयो केश मेरो बाङ्गो, टेबलमा ऐना छ...’, ‘चुइँ चुइँ चुइँकने जुत्ता...’, ‘केको साँचो डल्ली रेशम फलामको साँचो’ लगायत गीत नेपालीजनको ओठमा झुन्डिएको छ । गायक तथा कलाकार जयनन्द लामाका गीत हामीले युगौँयुगका लागि पाए पनि उनी भौतिक रूपमा भने भेटिने छैनन् ।गीत तथा अभिनयमार्फत सबैको मन जित्न सफल लामाले सदाका लागि बिदा लिइसकेका छन् । ६६ वर्षका लामाको बुधबार बिहान २ बजे आफ्नै घर अगाडिको कार पार्किङमा मृत्यु भएको हो । सिन्धुपाल्

रहेनन् कलाकार जयनन्द लामा

काठमाडौं : गायक तथा कलाकार जयनन्द लामाको भक्तपुरको कौशलटारमा निधन भएको छ। भाषाविद् अमृत योञ्जनले लामाका भाइ आरबी तामाङले मृत्युको पुष्टि गरेको जानकारी दिए। बाहिरबाट राति फर्किएका लामाको घरअगाडि मृत्यु भएको प्रहरीले जनाएको छ।* बिहान करिब ३ बजेतिर निजी कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी वृत्त…

मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी 'वरदान', केन्द्रीय भूमिकामा नम्रता श्रेष्ठ

काठमाडौं : रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको 'सर्ट मुभी' वरदान सार्वजनिक भएको छ। मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो। नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा।  दीपेन्द्र लामाको लेखन र निर्देशन…

मसँग बाँचुञ्जेल गाएर नसकिने गीत छ, तर लगानी गरिदिने कोही छैनन् : जयनन्द लामा

पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाले संगीत क्षेत्रमा दखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशक यता गीत गाउन करिब करिब छोडेका छन्। दुई दशक लामो अन्तरालपछि हालै एउटा मौलिक लोकगीत रेकर्ड गराएका सिन्धुपाल्चोकका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई […]

फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक, फागुन २७ गते रिलिज हुने

उदय सुब्बाको निर्देशन रहेको फिल्म ‘आकासे खेती’ को फस्टलुक सार्वजनिक गरिएको छ। आगामी फागुन २७ गते रिलिज मिति तोक्दै फिल्मले प्रचार प्रसारको पहिलो सामग्रीको रुपमा अफिसियल पोस्टर सार्वजनिक गरेको हो। फिल्ममा गौरव पहारी, विल्सन बिक्रम राई‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रविन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देल लगायतका कलाकारहरुको…

टिजरमा यस्तो छ ‘चोर र पुलिस’

फिल्म ‘चोर र पुलिस’ ले टिजर ल्याएको छ । तिहारको अवसर पारेर कार्तिक १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको फिल्मको टिजर फिल्मका केही महत्वपूर्ण दृश्यले प्रथामिकता पाएको छ ।आरएल मोक्तानको निर्देशन रहेको फिल्ममा धिरेन शाक्य, राजेन्द्र खड्की, बुद्धि तामाङ, जयनन्द लामा, जयकिसन बस्नेत, रवि गिरी, शोभित बस्नेत, रामचन्द्र अधिकारी, सुरवीर पण्डित, जाहान्वी बस्नेत, कविता राय, सुलेमान शंकर इकु, अर्जुन गुरुङ, सुभाष गजुरेल, शारदा गिरी, रश्मी भट्ट, रेशम फिरिरी, मदन ताम्राकार, आरएल लामा, सुशान्त

लोक स्टारको प्रमुख निर्णायकमा जयनन्द लामा

लोक स्टारको प्रमुख निर्णायकमा जयनन्द लामा राजधानी समाचारदाता 14 mins ago 0 25/11/2018 काठमाडाै । नेपाली लोक गीत संगीतको विकास प्रवद्र्धन र प्रचारको लागि चाहाना मिडियाको आयोजनामा हुन लागेको नेपाल लोक स्टारको लागि प्रमुख निर्णायकको रुपमा जयनन्द लामा अाबद्ध भएका छन् । नेपाली लोक गीत संगीतका धरोहरका रुप…