मानसिक स्वास्थ्य केन्द्रित सर्ट मुभी 'वरदान', केन्द्रीय भूमिकामा नम्रता श्रेष्ठ

काठमाडौं : रेडियो कार्यक्रमलाई आधार बनाएर मानसिक समस्यामाथि दीपेन्द्र लामाले बनाएको 'सर्ट मुभी' वरदान सार्वजनिक भएको छ। मानसिक समस्यालाई हेर्ने दृष्टिकोणलाई लिएर फिल्ममा बनेको हो। नम्रता श्रेष्ठ, दयाहाङ राई, लुनिभा तुलाधर, प्रविण खतिवडा, पुष्कर गुरुङ, शारदा गिरी, सुनिता श्रेष्ठ, जयनन्द लामा, कृष्ण भक्त महर्जनको अभिनय छ फिल्ममा।  दीपेन्द्र लामाको लेखन र निर्देशन…