पाँच दशकअघि गायन यात्रा शुरू गरेका ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक जयनन्द लामाले संगीत क्षेत्रमा दखिएको छाडापन र विचलन तथा लगानीको अभावमा दुई दशक यता गीत गाउन करिब करिब छोडेका छन्। दुई दशक लामो अन्तरालपछि हालै एउटा मौलिक लोकगीत रेकर्ड गराएका सिन्धुपाल्चोकका ६६ वर्षे लामाले लोक गीत, दोहोरी गीत, गीति नाटक गरी दुई […]