काठमाडौं : गायक तथा कलाकार जयनन्द लामाको भक्तपुरको कौशलटारमा निधन भएको छ। भाषाविद् अमृत योञ्जनले लामाका भाइ आरबी तामाङले मृत्युको पुष्टि गरेको जानकारी दिए।
बाहिरबाट राति फर्किएका लामाको घरअगाडि मृत्यु भएको प्रहरीले जनाएको छ।* बिहान करिब ३ बजेतिर निजी कार पार्किङ गरेर निस्कने क्रममा भित्तामा ठोक्किएपछि रगत अत्यधिक बगेको पाइएको महानगरीय प्रहरी वृत्त…