चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुग्यो

२१ मंसिर, काठमाडौं । पछिल्लो समय चिनीको प्रतिकेजी मूल्य १०० रुपैयाँ पुगेको छ । असारयता किलोमै २५ रुपैयाँले वृद्धि भएर चिनीको मूल्य १०० रुपैयाँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।  गत असारमा चिनीको बजार मूल्य ७५ रुपैयाँ मात्र थियो । ‘असारसम्म चिनीको मूल्य नियन्त्रित नै थियो तर त्यसयता निरन्तर बढेर सय रुपैयाँ पुगेको […]

सम्बन्धित सामग्री

पाकिस्तानमा वार्षिक १२ लाख रुपैयाँ कमाउनेले १०० रुपैयाँ कर तिर्नुपर्ने

इस्लामाबाद : पाकिस्तानमा संघीय सरकारले आर्थिक वर्ष २०२२-२३ को बजेट प्रस्तुत गरेको छ। आफ्नो बजेट भाषणमा अर्थमन्त्री मिफ्ता इस्माइलले अहिले मासिक १ लाख रुपैयाँ अर्थात् वार्षिक १२ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई आयकर दाखिला गर्न छुट दिएको बताए।अर्थ विधेयकअनुसार वार्षिक ६ लाख रुपैयाँ आम्दानी भएका व्यक्तिलाई अझै पनि पूर्ण रूपमा छुट दिइएको छ भने वार्षिक आम्दानी १२ लाख रुपैयाँसम्म हुनेले भने प्रतिवर्ष १०० रुपैयाँ कर तिर्नुपर्नेछ।अर्थमन्त्रीले आफ्नो भाषणमा कर तहको विवरण सार्वजनिक नगरेको बीबीसीले जना

पार्टी सदस्यबाट १०० रुपैयाँ उठाउन माओवादीको सर्कुलर, १ महिनाको म्याद

नेकपा माओवादी केन्द्रले प्रत्येक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउन मातहतका कमिटीमा सर्कुलर पठाएको छ । माओवादीले १०० रुपैयाँ एक महिनाभित्र उठाएर पठाउन पनि निर्देशन दिएको छ । जेठ २२ गते बसेको माओवादीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टीको भौतिक संरचना विस्तारका लागि हरेक पार्टी सदस्यबाट एक सय रुपैयाँ उठाउने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष प्रचण्डले प्रदेश इन्चार्ज तथा अध्यक्षहरूलाई सर्कुलर पठाएर केन्द्रीय कार्यालयको भौतिक पूर्वाधार विस्तारका लागि स्रोत संकलन गर्न सिंगो

कार्यालय विस्तारका लागि माओवादी केन्द्रले सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ । भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन […]

‘खल्ती’मा एनसीसी बैंक लिंक गर्दा १०० रुपैयाँ बोनस

खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।यस सुविधा सुचारु भएलगत्तै खल्ती प्रयोगकर्ताले एनसीसी बैंक खाता खल्तीमा सजिलै लिंक गर्न सक्नेछन् । पहिलोपटक आफ्नो एनसीसी बैंक खाता खल्तीमा लिंक गर्दा तत्काल १०० रुपैयाँ बोनस र एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पाउनेछन् ।त्यति मात्र नभएर, […]

मास्क नलगाई हिँड्नेलाई १०० रुपैयाँ जरिवाना

५ माघ, काठमाडौं । मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई १०० रुपैयाँ जरिवाना गराउन थालिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंको टोलीले बुधबारसुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने तथा किनमेलका लागि मास्क नलगाई आएकाहरुलाई जनही १०० रुपैयाँका दरले जरिवााना तिराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीले भने, ‘बजार एरियामा, सार्वजनिक क्षेत्रमा […]

सिभिल बैंक खाता ‘खल्ती’ मा लिङ्क गर्दा १०० रुपैयाँ बोनस र स्मार्टफोन उपहार

सिभिल बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले १०० रुपैयाँ बोनस अफर ल्याएको छ । साथै, हरेक महिना एक प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने खल्तीले जानकारी दिएको छ । खल्तीका अनुसार यो बोनस अफर पहिलोपटक सिभिल बैंक अकाउन्ट लिङ्क गर्ने प्रयोगकर्ताहरूको हकमा मात्र लागू हुनेछ । प्रयोगकर्ताले लिङ्क गर्नुअघि केवाईसी प्रमाणित गराउनुपर्नेछ । त्यसपछि आफ्नो बैंक लिङ्क गरी उक्त लिङ्क गरिएको सिभिल बैंक अकाउन्टबाट ‘खल्ती’मा तुरुन्तै

सुनको भाउ प्रतितोला १०० रुपैयाँ बढ्यो

सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । आइतबारभन्दा आज  सुन प्रतितोला १०० रुपैयाँ र चाँदी पाँच रुपैयाँ मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएकोमा आज ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । तेजाबी सुन पनि प्रतितोलामा १०० रुपैयाँ बढेर ९१ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै चाँदीको प्रतितोला मूल्य पनि पाँच रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँ पुगेको छ ।

एकपल्ट मोबाइल चार्ज गरेको शुल्क १०० रुपैयाँ !

महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा हुम्लाको सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले १ मोबाइल चार्ज गरेबापत १०० रुपैयाँ लिने गरेका छन् । समयमै विद्युत् मर्मत हुन नसक्दा दशैंको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण १०० रुपैयाँ तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारवासीको रहेको छ ।  महंगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन् । व्यवसायीले ३५० रुपैयाँ प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन्...

चुट्किला : १०० रुपैयाँ

केटो : म तिमीलाई न छोईकनै किस खान सक्छु । केटी : यो त हुनै सक्दैन । केटो : त्यसो भए लौ १००–१०० रुपैयाँको बाजी थापौँ । केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस गर्‍यो । केटी : खै त, तिमीले छोयौ त । केटो : ठीक छ, मैले हार मानेँ, लौ राख […]