केटो : म तिमीलाई न छोईकनै किस खान सक्छु । केटी : यो त हुनै सक्दैन । केटो : त्यसो भए लौ १००–१०० रुपैयाँको बाजी थापौँ । केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस गर्यो । केटी : खै त, तिमीले छोयौ त । केटो : ठीक छ, मैले हार मानेँ, लौ राख […]