कार्यालय विस्तारका लागि माओवादी केन्द्रले सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालय विस्तार गर्ने भएको छ । भौतिक संरचना निर्माणसहित कार्यालय विस्तार र व्यवस्थित गर्नका लागि पार्टी सदस्यहरूबाट न्यूनतम १०० रुपैयाँ उठाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी सदस्यबाट न्यूनतम १०० रुपैयाँ उठाउने र सक्नेले त्योभन्दा बढी पनि दिन […]