काठमाडौँ : काठमाडौं महानगरले आजभन्दा ५ महिनाअघि अर्थात् असार दोस्रो साता महानगर क्षेत्रभित्र कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर संकलन गर्ने निर्णय गर्यो।फोहोर व्यवस्थापनमा समस्या भएका वेला महानगरले फोहोरलाई स्रोतबाटै वर्गीकरण उक्त निर्णयले राम्रै चर्चा पायो।काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले उपत्यकाको फोहोरको समस्या समाधान नभएसम्म सार्वजनिक कार्यक्रममा खादा माला नलगाउने घोषणा गरे। उनको घोषणासँगै वर्षौंदेखि फोहोरको समस्या झेल्दै आएका उपत्यकावासीमा समस्या समा