काठमाडौँ- काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेन)ले जेठ २७ गते महानगरवासीलाई कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक अपील गरे। कुहिने र नकुहिने फोहोर नछुट्याइए फोहोर नउठाउने उनको भनाइ थियो। नुवाकोटको बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले लामो समयदेखि सो ठाउँमा फोहोर फाल्न नदिएसँगै काठमाडौँमा जताततै फोहोर थुप्रिएको बेला मेयर शाहको यस्तो अपिलले नगरवासी […]