एसयुभी टाटा ‘पन्च’ अक्टोबर ४ मा सार्वजनिक हुने

टाटाको प्रतिक्षित माइक्रो एसयूभी ‘पन्च’आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो ।

सम्बन्धित सामग्री

चांगान नेपालद्वारा इलेक्ट्रिक एसयुभी सार्वजनिक

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयुभी दिपल एस ०७ सार्वजनिक गरेको छ।...

हुन्डाईको ‘फेस्टिभ डिलाइट’को बम्पर प्राइज सार्वजनिक

हुन्डाई नेपालले ‘हुन्डाइ एसयुभी’ नाडा अटो सोबाट सार्वजनिक गरेको छ। अर्थमन्त्री प्रकाशशरण महतबाट अनावरण गरिएको उक्त एसयुभी हुन्डाई एक्टर रहने भनी सार्वजनिक गरेको हो।...

महिन्द्राको अल न्यू स्कर्पियो–एन सार्वजनिक

एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले नेपालमा एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’ सार्वजनिक गरेको छ। राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा यो गाडि सार्वजनिक गरिएको हो।...

यस्तो छ अर्को महिना सार्वजनिक हुने टाटाको नयाँ पन्च एसयुभी

टाटाको नयाँ एसयुभी पन्च सार्वजनिक हुने भएको छ। कम्पनीले भारतीय बजारको लागि नयाँ पन्च असोज १८ गते सार्वजनिक गर्ने भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ।

सबैभन्दा छिटो र बढी पावर भएको डिफेन्डर भी८ एसयुभी सार्वजनिक, यस्तो छ विशेषता

ज्यागवार ल्यान्ड रोवरले भारतमा आफ्नो नयाँ एसयुभी सार्वजनिक गरेको छ। कम्पनी शुक्रबार भी८ पावर मोडलको नयाँ डिफेन्डर एसयुभी सार्वजनिक गरेको हो।

जिपले सन् २०२३ मा विद्युतीय एसयुभी सार्वजनिक गर्ने

जिपले सन् २०२३ सम्ममा आफ्नो पहिलो विद्युतीय एसयुभी सार्वजनिक गर्ने भएको छ।

एसयुभी स्कोडा कुशाकको नेपालमा बुकिङ सुरू

स्कोडाको एसयुभी कुशाकको मूल्य भारतमा सार्वजनिक भएलगत्तै नेपालका लागिआधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यसको बुकिङ खुला गरेको छ ।नेपालमा कुशाकलाई साउनमा सार्वजनिक गर्ने योजना बनाइएको कम्पनीले जनाएको छ । स्कोडा कुशाक ९५ प्रतिशत स्थानीयकरण गरेर बनाइएको एसयुभी हो, जसका कारण यसको मूल्य नेपालमा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको कम्पनीको दावी छ । नयाँ एसयुभी फक्सवागनको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा […]