सस्तो एसयूभी बनाउँदै एमजी, अक्टोबरसम्म बजारमा आउने

काठमाडौं । एमजी इन्डियाले नयाँ एसयूभी बजारमा ल्याउने तयारी तिब्र बनाएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी जेडएस ईभीभन्दा कम मूल्यको हुनेछ । एमजी मोटर इन्डियाका प्रबन्ध निर्देशक राजिव छावाका अनुसार नयाँ जेएसडब्लू (जिन्दाल समूह) ग्रुप र एसएआइसी ग्रुप बीच भएको सहकार्यपछि बजारमा नयाँ एसयूभी आउन लागेको हो । नयाँ आउने एसयूभीले भारतमा एमजीको बिक्री […]

सम्बन्धित सामग्री

जीपको पहिलो इलेक्ट्रीक एसयूभी ‘एभेन्जर’, थप दुई कन्सेप्ट पनि सार्वजनिक

काठमाडौं । जीपले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी एभेन्जर नामबाट सार्वजनिक गरेको छ । कम्पनीले यही अक्टोबर १७ तारिखबाट यसको बुकिङ खुल्ला गर्ने जनाएको छ । सुरुमा यूरोपियन बजारमा विक्री हुने जीप एभेन्जर सन् २०२३ मा नेपाल पनि आउने अनुमान गरिएको छ । चार मिटरभन्दा केही ठूलो साइजमा आएको यो एसयूभीको मुख्य प्रतिस्पर्धी क्रेटा, सेल्टोस जस्ता […]

एसयुभी टाटा ‘पन्च’ अक्टोबर ४ मा सार्वजनिक हुने

टाटाको प्रतिक्षित माइक्रो एसयूभी ‘पन्च’आगामी अक्टोबर ४ मा सार्वजनिक हुने भएको छ । कम्पनीले भारतमा सार्वजनिक गर्न लागेको यो एसयूभी नेपाल पनि चाँडै आउने अपेक्षा गरिएको छ । टाटा मोटर्सले आफ्नो पहिलो माइक्रो एसयूभीकोरुपमा यसलाई बजारमा ल्याउन लागेको हो ।