बोलिभियाको संसद बैठकभित्र झडप

११ जेठ, काठमाडौं । बोलिभियाको संसदमा सांसदहरूबीच कुटाकुट भएको छ । दक्षिण अमेरिकी देश बोलिभियाको संसदमा मंगलबार महिला सांसदबीच लात र मुक्का प्रहार भएको हो । बोलिभियन सांसदको कुटपिटको भिडियोमा महिला सांसदले एकअर्कालाई लात हानेको र भुत्ल्याएको दृश्य देख्न सकिन्छ । केही महिला सांसदले ब्यानर च्यातिरहेको देखिन्छ । विपक्षी सांसदहरूले संसदभित्रै ब्यानर टाँसेर विरोध प्रदर्शन […]

सम्बन्धित सामग्री

कोशी प्रदेश : बाहिर झडप, भित्र संसद बैठक

१४ जेठ, विराटनगर । १७ फागुन २०७९ मा प्रदेश नामकरणपछि स्थगित भएको कोशी प्रदेशसभाको बैठक आइतबार सुरु हुँदा विराटनगरको वातावरण तनावग्रस्त बन्यो । प्रदेशसभा सभाहलबाहिर प्रहरी र नामकरणको विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप भइरहँदा प्रदेशसभा बैठकमा पनि नामकरणकै विषय उठ्यो । बाहिर प्रहरीले ३८ राउण्ड हवाइ फायर र ९१ सेल अश्रुग्यास हानेर प्रदर्शनकारीलाई लखेटिरहँदा प्रदेशसभा बैठकमा […]

सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते

१२ चैत, जनकपुरधाम । सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएकाे झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाकाे वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि […]

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ। प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो।...

बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौँ – संसद बैठक जारी रहँदा बानेश्वर क्षेत्रमा एमसिसी विरोधी प्रदर्शन तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आयोजनामा भएको विरोध प्रदर्शनमा झडपको अवस्था आएको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित दर्जन भन्दा बढी विद्यार्थी नेताकार्यकर्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा तथा अश्रु ग्यास […]

संसद घेर्न गएका प्रदर्शनकारी र प्रहरीबीच झडप

एमसिसीको विरोधमा संसद घेराउ गर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। यथास्थितिमा एमसिसी टेबुल गर्ने कार्य राष्ट्रघाती कमद हुने भन्दै नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल र विद्यार्थी संगठन...

एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा झडप

काठमाडौं, २८ मंसिर । संसद भवन घेर्न गएको एमसीसी बिरोधकर्ता र प्रहरीबीच नयाँ बानेश्वरमा मंगलबार झडप भएको छ । माइतीघरबाट नारा जुलुस गर्दै गएकोसमूहलाई प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । प्रदर्शनको नेतृत्व विभिन्न आठ वटा राजनीतिक दलको मोर्चाका तर्फबाट नेकपा विप्लवका नेतृत्वले गरेको हो । एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा नेपाल नागरिक […]

संसद भवनबाहिर एमसीसीको विरोध गर्दै पुगेको समूह र प्रहरीबिच झडप

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध  संसद् भवन बानेश्वर बाहिर प्रदर्शनमा उत्रेकाहरुलाई हटाउन प्रहरीले लाठीचार्ज गरेको छ। एमसीसीविरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा प्रदर्शन गरेको हो। संसद भवन प्रवेश गर्न खोज्दा प्रहरीले उनीहरुलाई रोकेको थियो। प्रदर्शनकारीहरुले ढुंगामुढा गर्न सुरु गरेपछि प्रहरीले…

युवासंघ कार्यकर्ताहरुको प्रहरीसँग यसरी भयो झडप (तस्बिरहरु)

काठमाडौँ- संसद बैठक सकिनेबित्तिकै सरकारबिरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप भएको छ। दुई पक्षीय झडपका कारण नयाँ बानेश्वर क्षेत्र साँझपख तनावग्रस्त बनेको थियो। केही बेरको झडपपछि प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्दै भिड नियन्त्रणमा लिएको थियो। युवासंघ नेपालले सरकारको विरोधमा दैनिकजसो प्रदर्शनहरु गरिरहेको छ। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

सरकारबिरुद्ध युवासंघको प्रदर्शनमा प्रहरीसँग झडप

काठमाडौँ- संसद बैठक सकिनेबित्तिकै सरकारबिरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप भएको छ। देशसञ्चारकी फोटो पत्रकार  बर्षा शाहले नयाँ बानेश्वरमा युवासंघका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको जानकारी दिइन्। केही बेरको झडपपछि प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्दै भिड नियन्त्रणमा लिएको छ। सरकारबिरुद्ध युवासंघ केही दिनयता आक्रोशित भएर सडकमा ओर्लिएको छ। सरकारले एमसिसी अघि […]