सर्लाहीमा झडप हुँदा सांसद प्रमोद साह घाइते

१२ चैत, जनकपुरधाम । सडककाे विषयलाई लिएर सर्लाहीको ईश्वरपुर नगरपालिकाका भएकाे झडपमा प्रतिनिधिसभा सदस्य प्रमोद साह घाइते भएका छन् । नगरपालिकाकाे वडा नम्बर ६ बयलबास बजारमा शनिबार सडकको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा संसद साह घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए । टाउकोमा चोट लागेका साहलाई उपचारका लागि […]

सम्बन्धित सामग्री

स्थानीयको आक्रमणबाट सांसद साह घाइते, हेलिकोप्टरबाट काठमाडौं लगियो

सर्लाही : ईश्वरपुर नगरपालिका-६, बयलवासमा शनिबार बिहान क्लबको भवन निर्माणका विषयमा झडप हुँदा जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं १ का सांसद प्रमोद साह गम्भीर घाइते भएका  छन्।घाइते साहको  बयलवास एक अस्पतालमा उपचारपछि थप  उपचारका लागि काठमाडौं लगिएको छ। टाउकोमा चोट लागेर गम्भीर घाइते साहलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो। झडपमा परेर साहका अङ्गरक्षक प्रहरी सहायक निरीक्षक असई विनोदप्रसाद यादव पनि घाइते भएका छन्।यस्तै, सांसद साहको गाडीमा प

सर्लाहीकाे बयलबासमा झडप, सङ्घीय सांसद प्रमोद साह घाइते

सर्लाही - सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेकाे बयलबास बजारमा आज बिहान झडप हुँदा सर्लाही क्षेत्र नम्बर-१ बाट निर्वाचित सङ्घीय सांसद प्रमोद साह घाइते हुनुभएकाे छ।   स्थानीय युवा र सांसद साह पक्षबीच  झडप हुँदा स्थानीयले हानेको  ढुङ्गा लागेर सांसद साह घाइते हुनुभएकाे हाे ।  सांसद साहको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय ईश्वरपुरले  जनाएको  छ । सडक निर्माण गर्दा भत्किएको फूलजोड युवा क्लबको भवन त्यसै ठाउँमा बनाउने कि नबनाउने भन्ने वि...

सर्लाहीमा झडप : संघीय सांसद साह र उनका अंगरक्षक घाइते

जनकपुरधाम – सर्लाहीमा क्लबको भवन बनाउने विषयमा झडप हुँदा संघीय सांसद प्रमोद साह र उनका अंगरक्षक घाइते भएका छन् । शनिबार बिहान ईश्वरपुर नगरपालिका वडा नम्बर ६ बयलवासमा फुलझरी युवा क्लबको भवन बनाउने–नबनाउने विषयमा भएको विवादले झडपको रुप लिएको हो । झडपमा सांसद साह र उनका अंगरक्षक घाइते भएको ईलाका प्रहरी कार्यालय बयलबासका प्रहरी निरीक्षक […]

सर्लाहीको इश्वरपुरमा झडप : जसपाका प्रमुख सचेतक साह घाइते

काठमाडौँ । सर्लाहीको इश्वरपुर नगरपालिका-६ बयलबास बजारमा बाटोको विषयमा विवाद हुँदा दुई पक्षबिच झडप भएको छ। झडपमा परेर जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् सर्लाही क्षेत्र नम्बर १ का संघीय सांसद प्रमोद साह घाइते भएका छन्। सांसद साहको टाउको र पिठ्युमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते भएका साहको स्थानीय अस्पतालमा उपचार भइरहेको छ […]

क्लवको भवन बनाउने विषयमा झडप हुँदा सांसद प्रमोद साह घाइते

क्लवको भवन बनाउने बिषयमा झडप हुँदा संघीय सांसद प्रमोद साहको टाउकोमा गहिरो चोट लागेको छ । शनिवार इश्वरपुर नगरपालिका-६, बयलवास बजारमा क्लवको भवन निर्माण गर्न दिने र नदिने समुहबीच विवाद...