बानेश्वर तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौँ – संसद बैठक जारी रहँदा बानेश्वर क्षेत्रमा एमसिसी विरोधी प्रदर्शन तनावग्रस्त बनेको छ। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको आयोजनामा भएको विरोध प्रदर्शनमा झडपको अवस्था आएको हो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहसहित दर्जन भन्दा बढी विद्यार्थी नेताकार्यकर्ता घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा तथा अश्रु ग्यास […]

सम्बन्धित सामग्री

नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, अवस्था तनावपूर्ण

काठमाण्डाै – संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ ।  नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रम...

एमसिसी विरोधी प्रदर्शन : बानेश्वर तनावग्रस्त (तस्बिरहरु)

काठमाडौँ – संसदमा एमसिसी टेबुल हुने भएपछि नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन चर्किएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी गठन अखिल क्रान्तिकारीको आयोजनामा बानेश्वरमा भएको प्रदर्शनको क्रममा झडप भएको हो । प्रहरी र प्रदर्शनकारीले एकअर्कालाई रोक्ने–धकेल्ने प्रयास गर्दा अवस्था तनावग्रस्त बनेको हो । प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार […]

सम्भावित झडप रोक्न बानेश्वर क्षेत्रमा उच्च सुरक्षा (तस्बिरहरू)

काठमाडौं : एमसिसीविरुद्ध आज पनि विभिन्न राजनीतिक पार्टीका कार्यकर्ताहरूले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। प्रदर्शनमा उत्रेका प्रदर्शनकारीको भिड र सम्भावित झडपलाई रोक्न ठूलो संख्यामा प्रहरीहरू तयारी अवस्थामा राखिएको छ। प्रहरी र सशस्त्र गरेर चार लेयरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएर विभिन्न नाराबाजी गरिरहेका छन्। उनीहरुले सडकमा टायर पनि बालेका छन्। बुधबार पनि एमसिसीविरुद्ध विरोध प्रदर्शनसँगै प्रहरीबी

रणभूमि बन्यो बानेश्वर

काठमाडौं । बानेश्वर क्षेत्र बुधबार तनाव ग्रस्त बन्यो। प्रदर्शनकारीले संघीय संसद् भवनलाई चारैतिरबाट घेरे। संसद्मा अमेरिका सहयोग परियोजना (एमसीसी) टेबल गर्ने माहोल थियो। त्यसविरुद्ध सत्ता पक्ष नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीसहित अन्य विपक्षी ६ दलले प्रदर्शन गर्‍यो। प्रदर्शनकारीले निषेधज्ञा क्षेत्र तोड्दा प्रहरी र उनीहरूबीच झडप भयो। प्रहरीले पानीको फोहोरालगायत अश्रुग्याससमेत प्रहार गर्‍यो। प्रदर्शनकारीले जवाफमा प्रहरीमाथि […]

एमसीसीकाे विराेधमा रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर)

काठमाडाैं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरे । साेही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेर प्रयाेग गरेकाे छ । तस्बिर : न्युज कारखानाबाट The post एमसीसीकाे विराेधमा रणमैदान झैं बन्याे नयाँ बानेश्वर (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.

नयाँबानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

४ फागुन, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल […]

नियन्त्रण बाहिर बानेश्वर क्षेत्र : प्रहरी र प्रदर्शनकारी बिच चर्को घम्साघम्सी

काठमाडौं : अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन 'एमसीसी'को विरोधमा बानेश्वरमा भएको प्रदर्शन नियन्त्रण बाहिर गएको छ। आज प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो। दलहरुबिच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन…

नयाँ बानेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौँ– नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ।  प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। आज बिहानैदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको हो। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा हानेर भीड तितरवितर पारे पनि फेरि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरुले एमसीसी राष्ट्रिय हितमा नरहेको भन्दै खारेज गर्नुपर्ने माग गरिरहेका छन्। सरकारले अमेरिकी सहायता […]

युवा संघको बृहत टर्च र्‍यालीमा प्रहरीको हस्तक्षेप, प्रहरी र प्रदर्शनकारीबीच झडप

काठमाडौं : राष्ट्रिय युवा संघ नेपालको बृहत टर्च र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। सो क्रममा प्रहरी र युवा संघका नेता तथा कार्यकर्ताबीच झडप भएको छ। युवा संघका नेता तथा कार्यकर्ताहरुले नयाँ बानेश्वर चोकमा सरकारविरुद्ध प्रदर्शन गरिरहँदा प्रहरीले हस्तक्षेप गरेको हो। प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका थिए। युवा संघले ‘जयसिंह…