सरकारबिरुद्ध युवासंघको प्रदर्शनमा प्रहरीसँग झडप

काठमाडौँ- संसद बैठक सकिनेबित्तिकै सरकारबिरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप भएको छ। देशसञ्चारकी फोटो पत्रकार  बर्षा शाहले नयाँ बानेश्वरमा युवासंघका कार्यकर्ता र प्रहरीबीच दोहोरो झडप भएको जानकारी दिइन्। केही बेरको झडपपछि प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्दै भिड नियन्त्रणमा लिएको छ। सरकारबिरुद्ध युवासंघ केही दिनयता आक्रोशित भएर सडकमा ओर्लिएको छ। सरकारले एमसिसी अघि […]

सम्बन्धित सामग्री

धनुषाको औरहीमा स्थानीय र प्रहरीबीच झडप, अश्रु ग्यास प्रहार

धनुषाको औरही गाउँपालिकामा प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएको छ । औरही गाउँपालिका–१ पौडेश्वरस्थित सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गरिरहेका स्थानीयलाई हटाउन खोज्दा प्रहरीसँग झडप भएको हो ।

राप्रपाको प्रदर्शनमा झडप हुँदा १४ घाइते, २ जना प्रहरी नियन्त्रणमा

२७ चैत, काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको  झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना …

तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा लकडाउन विरुद्ध प्रदर्शन

चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएका र प्रहरीसँग झडप भएको देखिन्छ । चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ । तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो । प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेका बीबीसीले जनाएको छ । ल्हासामा झण्डै तीन महिनादेखि लकडाउन लगाइएको छ ।...

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा नयाँ बानेश्वरमा भएको प्रदर्शनमा झडप भएको छ। प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएको हो।...

रौतहटमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप

रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका छन । पूर्व निर्धारित कार्यक्रम अनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौर स्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले लाठीचार्ज गर्दा आधा दर्जन कार्यकर्ता घाइते भएको अध्यक्ष सानुले बताए ।उता जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण प्रसाद चिमोरियाले नारा ज

पाँच विद्यार्थी संगठनको प्रदर्शनमा प्रहरीसँग झडप (तस्बिरहरु)

काठमाडौँ– पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्। राजधानीको मीन भवन, नयाँ बानेश्वर क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडपसमेत भएको थियो। मसाल जुलुससहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीसँगको झडपमा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका महासचिव आरती लामा घाइते […]

रामकुमारी पक्राउ प्रकरण : प्रदर्शनकारी र प्रहरीबीच झडप

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको छ । प्रचण्ड–माधव समूह निकटको अनेरास्ववियूले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । निषेधाज्ञा तोड्न खोजेको भन्दै प्रहरीले रोकेपछि …

केसी समर्थक बालुवार छिर्न खोज्दा प्रहरीसँग झडप

फार्इल तस्वीर काठमाडौं  । डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका चिकित्सक र प्रहरीबीच झडप भएको छ। चिकित्सक र स्वास्थ्यकर्मीको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ जान खोज्दा ...