युवासंघ कार्यकर्ताहरुको प्रहरीसँग यसरी भयो झडप (तस्बिरहरु)

काठमाडौँ- संसद बैठक सकिनेबित्तिकै सरकारबिरुद्ध नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका युवा संघका कार्यकर्तासँग प्रहरीको दोहोरो झडप भएको छ। दुई पक्षीय झडपका कारण नयाँ बानेश्वर क्षेत्र साँझपख तनावग्रस्त बनेको थियो। केही बेरको झडपपछि प्रहरीले प्रदर्शनकारीहरुलाई रोक्दै भिड नियन्त्रणमा लिएको थियो। युवासंघ नेपालले सरकारको विरोधमा दैनिकजसो प्रदर्शनहरु गरिरहेको छ। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

सम्बन्धित सामग्री

प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट रेस्टुरेन्ट व्यवसायी पक्राउ

२९ फागुन, काठमाडौं । प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट रेस्टुरेन्ट व्यवसायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ३०, लेखनाथ घर भएका ३१ वर्षीय निर्मल गौतम छन् ।  गौतमले लेकसाइड ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेस्टुरेन्ट’ चलाउँदै आएका थिए । फागुन २६ गते मध्यरातमा ओजनगल्लीमा मदिरा सेवन गरेर युवायुवती होहल्ला गरिरहेको सूचनाका आधारमा नियन्त्रण गर्न […]

प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्नुभएको छ । बिहीबार एक कार्यक्रमबीच उहाँले भवन उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताउनुभयो । “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले […]

एक महिला प्रहरीले ७ प्रहरीसँग राखे यौन सम्बन्ध, भए बर्खास्त

एजेन्सी । अमेरिकाको टेनेसी प्रहरी चौकीमा कार्यतरत एक महिला प्रहरीले सात सहकर्मी प्रहरीसँग यौनसम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छिन्। सो कार्यमा संलग्न चार प्रहरीलाई जागिरबाट बर्खास्त गरिएको छभने तीन प्रहरीलाई निलम्बन गरिएको छ। न्यूयोर्क पोष्टका अनुसार ला भर्गनका मेयर जेसन कोललाई उनको बारेमा कसैले सूचना दिएको थियो। त्यसपछि अधिकारीहरूले उनीहरुमाथि अनुसन्धान थालेका थिए। गत डिसेम्बर […]

नग्न फोटोशूटबारे प्रहरीसँग रणवीरले मागे २ हप्ताको समय

एजेन्सी, ६ भदौ । बलिउड अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग २ हप्ताको समय मागेका छन् । मुम्बई प्रहरीले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपी प्रहरी तर्फबाट हालसम्म कुनै प्रतिक्रिया नआएको भारतीय समाचार एजेन्सी दैनिक भाष्करले जनाएको छ । रणवीरले जुलाई २२ मा पेपर म्यागजिनको लागि नग्न फोटोशूट गरेका थिए । […]

नग्न फोटोसुट प्रकरणमा रणवीरले प्रहरीसँग मागे दुई हप्ताको समय

अभिनेता रणवीर सिंहले नग्न फोटोसुट प्रकरणमा मुम्बई प्रहरीसँग दुई हप्ताको समय मागेका छन् । यस मामिलामा, मुम्बई पुलिसले अभिनेतालाई २२ अगस्तमा सोधपुछको लागि बोलाएको छ। यद्यपि प्रहरीको तर्फबाट हालसम्म कुनै प्रतिक्रिया आएको छैन ।रणवीरले २२ जुलाईमा पेपर म्यागजिनको लागि नग्न फोटोसुट गरेका थिए । तस्बिरहरु सोशल मिडियामा बाहिर आएपछि मुम्बईको एक एनजीओले चेम्बुर पुलिस स्टेसनमा रणवीर विरुद्ध एफआईआर दर्ता गरेको थियो।एनजीओले रणवीरले आफ्नो नग्न फोटोबाट महिलाको भावनामा चोट पुर्‍याएको र अपमान गरेको बताएको थियो

प्रतिनिधिसभामा पेस हुँदै नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित विधेयक

काठमाडौं : प्रतिनिधिसभामा आज नेपाल प्रहरी र प्रदेश प्रहरीसँग सम्बन्धित दुईवटा विधेयक पेस हुने भएको छ। गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) विधेयक २०७९ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य संचालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)…

वकिलहरु आज पनि धर्नामा, सर्वोच्च पस्न खोज्दा प्रहरीसँग धकेलाधकेल

काठमाडौं : नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतमा धर्ना जारी राखेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पदबाट राजीनामा दिनुपर्ने मागसहित बारका कानुन व्यवसायीले आन्दोलन जारी राखेको हो। वकिलहरु आज बारबाट सर्वोच्च प्राँगण पस्न खोज्दा सदाझैं प्रहरीसँग धकेलाधकेल भएको थियो। सर्वोच्चमा अन्दोलन गर्दा बल प्रयोग नगर्न वकिलहरुले आग्रह गर्दै आएका…

मुक्तिनाथ विकास बैंकले गर्यो प्रहरीसँग साझेदारी

काठमाडौं, २ कात्तिक । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीसँग साझेदारी गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय प्रहरी वृत्त दरबारमार्ग र महानगरीय प्रहरी वृत्त मालीगाँउसँग साझेदारीमा जनचेतनामुलक प्रहरी चेकिङका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहका लागि स्ट्यिाण्डी आदि जस्ता सामग्रीहरु हस्तान्तरण गरेको हो। बैंकले गरेको यस […]

ट्राफिक प्रहरीसँग नाडाको सहकार्य

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ट्राफिक जनचेतनामूलक कार्यक्रमका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने भएको छ ।नाडा अध्यक्ष कृष्णप्रसाद दुलालसहितको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्यको विषयमा छलफल गरेको छ । महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमलगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको […]

कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान

जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ।...