कोशी प्रदेश : बाहिर झडप, भित्र संसद बैठक

१४ जेठ, विराटनगर । १७ फागुन २०७९ मा प्रदेश नामकरणपछि स्थगित भएको कोशी प्रदेशसभाको बैठक आइतबार सुरु हुँदा विराटनगरको वातावरण तनावग्रस्त बन्यो । प्रदेशसभा सभाहलबाहिर प्रहरी र नामकरणको विपक्षमा रहेका प्रदर्शनकारीबीच झडप भइरहँदा प्रदेशसभा बैठकमा पनि नामकरणकै विषय उठ्यो । बाहिर प्रहरीले ३८ राउण्ड हवाइ फायर र ९१ सेल अश्रुग्यास हानेर प्रदर्शनकारीलाई लखेटिरहँदा प्रदेशसभा बैठकमा […]