काठमाडौं । चिनियाँ ब्राण्ड चेरी अन्तर्गतको जेको ब्राण्डमा नयाँ इलेक्ट्रीक लाइफ स्टाइल एसयूभी नेपाल आउने भएको छ । ओमोडा र जेको दुबै चेरीको सहायक ब्राण्ड हुन् । जेको जे-सिक्स नामबाट आउने एसयूभी चेरीको आई कारबाट प्रेरित रहने छ । ब्लेड ब्याट्री र कुपे डिजाइनको कारण चर्चामा रहेको ओमोडा ई-५को सफलतापछि आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले नयाँ […]