काठमाडौं । नेपाली बजारको सफल सेडान कार टाटा टिगोरको इलेक्ट्रीक भर्सन नेपाल आउने तयारी भएको छ । १७२ एमएम ग्राउन्ड क्लियरेन्स रहेको टिगोर इलेक्ट्रीक यही माघ महिनामा नै नेपाल आउने अनुमान गरिएको छ । भारतमा टिगोर इभी विक्री सुरु भएको करिब ३ महिना भएको छ । नेपालमा पनि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले नेक्सन इभीको […]