यदि तपाईं पनि पसिनाको दुर्गन्धले आजित हुनुहुन्छ भने सबैभन्दा पहिला यसको कारण थाहा पाउनुहोस् र त्यसपछि यसको निवारण । सुन्दा अचम्म लाग्ला जुन पसिनाको दुर्गन्धले तपाईंलाई तनाव दिइरहेको छ, त्यो वास्तवमा गन्ध हीन हुन्छ । त्यसो भए पसिनाबाट दुर्गन्ध किन आउँछ, आज यसबारे जान्ने कोसिस गरौँ ।छाला मुनी हुने एक विशेष ग्रन्थीबाट निस्कने तैलीय श्रावका कारण दुर्गन्ध महसुस हुन्छ । यी ग्रन्थी धेरैजसो काखी मुनी हुने गर्छन् र कहिलेकाँही निकै सक्रिय हुने गर्छन् ।पसिनाबाट दुर्गन्ध किन आउँछ ?हाम्रो शरीरको धेरैजसो भागल