विज्ञान–प्रविधिको विकास गर्न विज्ञान कूटनीति विस्तार गरिने

नेपालको विज्ञान प्रविधिको विकासमा अन्तर्राष्ट्रिय क्षेत्रसँग जोड्न नेपालस्थित विदेशी कूटनीतिक नियोग र विदेशस्थित नेपाली कूटनीतिक नियोग मार्फत विज्ञान कूटनीतिक सम्बन्ध विस्तार गरिने भएको छ ।विदेशमा आविष्कार गरिएका विज्ञान प्रविधिका नविनतम कार्यलाई छिटो भन्दा छिटो नेपालमा विकास गराउन विज्ञान कूटनीति विस्तार गर्न लागिएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको नवौं राष्ट्रिय विज्ञान दिवसको […]