१० औं विज्ञान दिवसको नाराः ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’

सरकारले १० औं राष्ट्रिय विज्ञान दिवसको नारा तय गरेको छ । यस वर्षको विज्ञान दिवसको नारा ‘विज्ञान र प्रविधिमा लगानीको विस्तारः समुन्नति र समृद्धिको आधार’ तय भएको हो ।  नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने उदेश्यका साथ २०६९ साल मंसिर ८ गते निर्णय गरी हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाउने निर्णय गरेको थियो । विज्ञान विषय वैज्ञानिकहरुको...

सम्बन्धित सामग्री

समृद्धिको आधार विज्ञान प्रविधि

विज्ञान र प्रविधि आधुनिक समाजको मेरुदण्ड हो, जसले देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ ।

दोलखामा विज्ञान शैक्षिक प्रदर्शनी

दोलखामा विद्यालयस्तरीय विज्ञान शैक्षिक प्रदर्शनी भएको छ । ‘विज्ञान र प्रविधिमा लगानी विस्तार समुन्नति र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ एक दिने प्रदर्शनीमा विद्यालय तहका विद्यार्थीले अध्ययनका सिलसिलामा बनाएका विज्ञानका शैक्षिक सामग्री राखिएको थियो । पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयको व्यवस्थापनमा शिक्षा विकास तथा समन्वय इकाई, दोलखाले प्रदर्शनीको आयोजना गरेको हो । प्रतियोगितात्मक रूपमा […]

विज्ञान र प्रविधि समृद्धिको आधार

मानव सभ्यताको सुरुवातसँगै जीवन सहज बनाउन विज्ञान र प्रविधिको प्रयोग हुँदै आएको छ। यसअनुसार हाम्रो समाज र सभ्यतामा अनेकौँ प्रकारका प्रविधि प्रयोग गरिएका छन्। हरेक देशको समुन्नति र विकासमा विज्ञान र प्रविधि शिक्षाको महत्वपूर्ण स्थान हुन्छ। संसारमा विकसित देशको इतिहास अध्ययन गर्ने हो भने कैयौँ वर्ष पुराना विश्वविद्यालय रहेको र तिनैका अनुसन्धान तथा उपलब्धिका आधारमा उक्त देशले आधुनिक तहको शिक्षा विकास गर्दै देश विकासमा ठूलो फड्को मारेको पाइन्छ।

असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइँदै

‘विज्ञान प्रविधिमा लगानीको विस्तार : समुन्नत र समृद्धिको आधार’ भन्ने मूल नाराका साथ २०७९ असोज १ गते १० औँ राष्ट्रिय विज्ञान दिवस मनाइने भएको छ ।  नेपालमा विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने काठमाडौँस्थित अमृत साइन्स क्याम्पस स्थापना दिवसको अवसर पारी २०७० सालदेखि हरेक वर्ष असोज १ गते देशव्यापी रूपमा विज्ञान दिवस मनाउने गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा भएका अध्ययन, अनुस

राष्ट्रिय विज्ञान दिवसको नारा तय

यस वर्षको दशौँ राष्ट्रिय विज्ञान दिवसका लागि ‘विज्ञान र प्रविधिमा लगानीको विस्तार : समुन्नति र समृद्धिको आधार’ नारा तय भएको छ ।हरेक वर्ष असोज १ गते मनाइने यो दिवसका लागि यस वर्ष पनि उक्त नाराका साथ साताव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरेको छ । सोका लागि मन्त्रालयले प्रदेश र स्थानीय तह तथा सम्बन्धित क्षेत्रमा समन्वय र संयोजन गरिरहेको जनाइएको छ ।

सहकारी अभियानमुलुक समृद्धिको आधार

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य भएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नेपालमा राजनीतिक परिवर्तन आइसकेकाले अब समृद्धितर्फ सबै लाग्नुपर्ने उनीहरुको भनाइ छ । सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा शुरु भएको दुई दिने नेशनलयुथफोरमको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेकाले […]

सहकारी अभियान नै मुलुक समृद्धिको आधार : मन्त्री पौडेल

मुलुकको समृद्धिका लागि सहकारी अभियान र सहकारी भावना अपरिहार्य रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताएका छन् । शुक्रबार राजधानीमा सहकारीमार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यसाथ आयोजित दुई दिने नेशनल युथ फोरमको उद्घाटन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री पौडेलले नेपालमा राजनीति परिवर्तन भइसकेको तर अझै आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको भन्दै अब त्यता केन्द्रित हुनुपर्ने बताए । सोही अवसरमा मन्त्री पौडेलले विदेश जादा मात्र राम्रो हुने

सशक्तीकरण र समृद्धिको आधार साक्षरता

विज्ञान र प्रविधिको द्रुत गतिमा भएका ज्ञान एवम् सीपसँग साक्षात्कार गर्दै प्रविधि र समृद्धि भित्र्याउन कम्तीमा पनि साक्षर हुनुको विकल्प छैन । साक्षरता मानवको सशक्तीकरण र समृद्धिको प्रस्थान बिन्दु हो । जीवनमा उन्नतिको खुड्किला पछ्याउने दीप तथा चढ्ने वैशाखी हो साक्षरता । साक्षर र शिक्षित व्यक्तिको जीवनोपयोगी साधनस्रोतमा सहज पहुँचको सुनिश्चितता हुन्छ । व्यक्तिको अन्तर्निहित […]

प्राविधिक शिक्षा मुलुक समृद्धिको आधार हो: मन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दक्ष जनशक्तिको विकासले समृद्धिको आधार बनाउने बताएका छन्।